बहुदरमाई युथ सोसाइटी

बहुदरमाई युथ सोसाइटी हामी सबै जना मिलेर "बहुदरमाई युथ सोसाइटी" लाई सहयोग गर्ने प्रतिबद्धताका साथ अगाडी बढाऔ ।

🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमाबहुदरमाई युथ सोसाइटी परिवारको तर्फब...
04/09/2026

🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा
बहुदरमाई युथ सोसाइटी परिवारको तर्फबाट
सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा
सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🦚🙏

जय श्री कृष्ण! 💙🪈

🙏 बहुदरमाई युथ सोसाइटी परिवार🙏
बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #प्रेम_बन्धन #कृष्णा

04/09/2026

🙏 श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा
बहुदरमाई युथ सोसाइटी परिवारको तर्फबाट
सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा
सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🦚🙏

जय श्री कृष्ण! 💙🪈

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #प्रेम_बन्धन #कृष्णा #कृष्ण_जन्माष्टमी

🎉 १ औँ वर्ष पूरा भएकोमा  हार्दिक शुभकामना 🎉बहुदरमाई युथ सोसाइटी स्थापना भएको आज भदौ १३ गते एक वर्ष पूरा भएको सुखद अवसरमा...
29/08/2026

🎉 १ औँ वर्ष पूरा भएकोमा हार्दिक शुभकामना 🎉

बहुदरमाई युथ सोसाइटी स्थापना भएको आज भदौ १३ गते एक वर्ष पूरा भएको सुखद अवसरमा सम्पूर्ण पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूमा हार्दिक बधाई तथा मंगलमय शुभकामना। 🙏

यस एक वर्षको यात्रा एकता, सेवा र सामाजिक समर्पणको प्रेरणादायी यात्रा बनेको थियो। आगामी दिनमा संस्था अझ सशक्त, संगठित र प्रभावकारी बन्दै जाओस्। 🌟

🙏 बहुदरमाई युथ सोसाइटी परिवार🙏
बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #पहिलो_वर्ष #भदौ_१३_गते #प्रेम_बन्धन #सदस्य #कार्यसमिति #उत्सव

🙏🌸 बहुदरमाई युथ सोसाइटी परिवार द्वारा हार्दिक मंगलमय शुभकामना🌸🙏सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा जनै पूर्णिमा तथा रक्ष...
28/08/2026

🙏🌸 बहुदरमाई युथ सोसाइटी परिवार द्वारा हार्दिक मंगलमय शुभकामना🌸🙏

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌺🙏

यस पवित्र पर्वले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास, सद्भाव र आत्मीयता अझ प्रगाढ बनाउँदै आपसी एकता र भाइचाराको भावना मजबुत बनाओस् भन्ने हार्दिक कामना गर्दछौँ। ❤️

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

🌸 बहुदरमाई युथ सोसाइटी परिवार द्वारा पुनः एकपटक जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना!!! 🌸

🙏 बहुदरमाई युथ सोसाइटी परिवार🙏
बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #रक्षाबन्धन #जनै_पूर्णिमा #प्रेम_बन्धन #पवित्र_रिश्ता #शुभकामना #भाइ_बहिनीको_प्यार

PMO Nepal फेसबुक पेजबाट आधिकारिक खाता नम्बर सार्वजनिक भएको छ सबै जनाले सरकारलाइ सहयोग गरौ 🙏🙏 आज मिति २०८३ भदौ १० गते, बु...
27/08/2026

PMO Nepal फेसबुक पेजबाट आधिकारिक खाता नम्बर सार्वजनिक भएको छ सबै जनाले सरकारलाइ सहयोग गरौ 🙏🙏

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️
📍 बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #बाढी #पहिरो #बाढी_पहिरो #विपत #सतर्कता #रसुवा #भोटेकोसी_नदी #तिब्बत

तिब्बत बाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?पुरा डाउनस्ट्रिम यात्रा......🙏🫂🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️📍 बहु...
26/08/2026

तिब्बत बाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?
पुरा डाउनस्ट्रिम यात्रा......🙏🫂

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️
📍 बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #बाढी #पहिरो #बाढी_पहिरो #विपत #सतर्कता #रसुवा #भोटेकोसी_नदी #तिब्बत

26/08/2026

NOTICE ‼️NOTICE ‼️NOTICE ‼️NOTICE ‼️

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४,१०० र ११११ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️
📍 बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #बाढी #पहिरो #बाढी_पहिरो #विपत #सतर्कता #रसुवा #भोटेकोसी_नदी #तिब्बत

नानू गरिमा चौधरी प्रती भावपुर्ण श्रद्धाञ्जली एवम शोक सन्तब्द परिवार जन मा धैर्य धारण गर्ने शक्ति प्रदान होस!!बारा, जीतपु...
20/08/2026

नानू गरिमा चौधरी प्रती भावपुर्ण श्रद्धाञ्जली एवम शोक सन्तब्द परिवार जन मा धैर्य धारण गर्ने शक्ति प्रदान होस!!

बारा, जीतपुरसिमरा उपमहानगरपालिका वार्ड ०१ कि तीन वर्षिया अबोध बालिका गरिमा चौधरी, जसलाई संसार के हो, थाहा थिएन । जसको आँखामा ड'र होइन, सपना थियो । तर आज त्यही निर्दोषतामाथि भएको क्रू'रताको खबरले मन स्तब्ध छ । यस्ता घटनामा केहि दिन आक्रोश पोखेर फेरि बिर्सिनु हुँदैन ।
एस्तो जघन्य अ'पराध लाई कुनै पनि बहाना मा तोडमोड नगरी एस्ता क्रुर अ'पराधी हरु लाई संविधान संशोधन गरेर हुन्छ या अरु कुनै उपाय अपनाएर हुन्छ जसरी पनि फाँ'सी को सजाय दिन हुन हामी बहुदरमाई युथ सोसाइटी परिवारको तर्फबाट सम्बन्धित राज्यका निकायहरुसंग जोडदार माग गर्दछु।

सानो उमेर, ठूलो सपना… 💔
गारिमाका लागि न्याय मागौँ।
निर्दोष बालबालिकामाथि हुने हिंसाविरुद्ध सबै एकजुट बनौँ।
न्याय ढिलो होइन सक्दो चाँडै र निष्पक्ष हुनुपर्छ। 🙏

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️

#बहुदरमाई_युथ_सोसाइटी_परिवार
#शक्ति

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉बहुदरमाई युथ सोसाइटी परिवारको प्रवक्ता पदमा श्री राजन पण्डित ज्यु कानुन विष...
19/08/2026

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉
बहुदरमाई युथ सोसाइटी परिवारको प्रवक्ता पदमा श्री राजन पण्डित ज्यु कानुन विषय अध्ययन गर्न बी.ए. एलएल.बी प्रवेशिका परीक्षामा नाम निकाल्न सफल हुनु भएकोमा बहुदरमाई युथ सोसाइटी परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौँ।
उहाँको कुशल पढाई क्षमता, मेहनत र समाजप्रतिको समर्पणले हाम्रो सोसाइटीलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। उहाँको भविष्य उज्वल होस् भन्ने कामना समेत गर्दछौं ।
हार्दिक मङ्गलमय शुभकामना! 💐✨

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️
📍 बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

#बहुदरमाई_युथ_सोसाइटी_परिवार #युवा_शक्ति #शुभकामना

17/08/2026

🐍🌿 नागपञ्चमी तथा सावनको तेस्रो पवित्र सोमबारको हार्दिक मंगलमय शुभकामना 🙏🔱

🕉️सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा नागपञ्चमी एवं सावनको तेस्रो पवित्र सोमबारको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

🇳🇵बहुदरमाई युथ सोसाइटी परिवार ✅️
📍 बहुदरमाई नगरपालिका–३, नगरदाहा, पर्सा

Address

Bahudarmai Municipality-3, Nagardaha, Parsa
Birgunj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बहुदरमाई युथ सोसाइटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category