Shyam Rauniyar

Shyam Rauniyar Helping Hands, Hopeful Hearts � Together, We Can Make a Difference ��

Jay Chhathi Maiya 🙏🙏❤️❤️
25/10/2025

Jay Chhathi Maiya 🙏🙏❤️❤️

“धुंबा तालमा पवित्र शान्ति – लोककथाअनुसार एक पटक रातो भएको पानीलाई साधुले शुद्ध बनाए। आज, नीलगिरि र धौलागिरीले प्रतिविम्...
30/07/2025

“धुंबा तालमा पवित्र शान्ति – लोककथाअनुसार एक पटक रातो भएको पानीलाई साधुले शुद्ध बनाए। आज, नीलगिरि र धौलागिरीले प्रतिविम्बित यहाँको आत्मालाई फूलिबसाउँछ।”

"पवित्र मुक्तिनाथ मन्दिरको तेश्रो पटक दर्शन गर्न पाउँदा धन्य महसुस भएको छ 🙏✨ हिमालको काखमा शान्ति, आस्था र दिव्यता भेटिए...
29/07/2025

"पवित्र मुक्तिनाथ मन्दिरको तेश्रो पटक दर्शन गर्न पाउँदा धन्य महसुस भएको छ 🙏✨ हिमालको काखमा शान्ति, आस्था र दिव्यता भेटिएको अद्भुत यात्रा ।Jay Muktinath Baba 🙏🛕💧🏔️ #मुक्तिनाथ #धार्मिकयात्रा #नेपालयात्रा #शान्ति #आस्था"

13/03/2025

होली मित्रता, प्रेम र नयाँ सुरुवात मनाउने समय हो। तपाईंको आत्मा जस्तै जीवन्त होलीको शुभकामना ।

पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा निकाय र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका पदाधि...
09/03/2025

पर्सा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा निकाय र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका पदाधिकारीहरुको बैठकले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन विशेष सुरक्षा व्यवस्था अपनाउने निर्णय गरेको छ । District Police Office, Parsa Nepal Police Gautam Mishra

Address

Birgunj
44301

Website

Alerts

Be the first to know and let us send you an email when Shyam Rauniyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category