Mission Nepal / मिशन नेपाल

Mission Nepal / मिशन नेपाल 🇳🇵🇳🇵 Inbuild the Nation 🇳🇵🇳🇵
🇳🇵🇳🇵 राष्ट्र निर्माण अभियान 🇳🇵🇳🇵
(3)

07/04/2026

🌟 Suryodaya Secondary School, Birgunj मा नयाँ भर्ना खुल्यो 🌟
तपाईंको नानीबाबुको उज्ज्वल भविष्यको सही सुरुवात यहीँबाट हुन्छ।
Suryodaya Secondary School मा हामी केवल किताबको ज्ञान मात्र होइन, जीवनका लागि आवश्यक सीप, अनुशासन र आत्मविश्वास पनि सिकाउँछौं।
हामीसँग —
✨ गुणस्तरीय शिक्षा
✨ अनुभवी र समर्पित शिक्षक
✨ आधुनिक शिक्षण विधि (Theory + Practical)
✨ सुरक्षित र प्रेरणादायी वातावरण
✨ नियमित प्रतियोगिता, पुरस्कार र समग्र विकास

“आजको सही निर्णय, भोलिको सफल भविष्य।”

आउनुहोस्, आफ्ना नानीबाबुलाई यस्तो वातावरण दिनुहोस् जहाँ उनीहरू सिक्छन्, बढ्छन् र सफल बन्छन्।
#स्थान: -03
#सम्पर्क: 9829200333, 9815200999
👉 अहिल्यै भर्ना गराउनुहोस् — सिट सीमित छन्!
Open

12/11/2025

जेन्जीहरु गाडीमा हिन्दा एतीको चाहि दम हुनुपर्छ है ।
#एमाले #झोले

७ दलिय गठबन्धन कोे विरोध तथा शान्तिपूर्ण आन्दोलन आज बिहानै ८:३० बजे देखि।
12/11/2025

७ दलिय गठबन्धन कोे विरोध तथा शान्तिपूर्ण आन्दोलन आज बिहानै ८:३० बजे देखि।

11/11/2025

बीरगञ्ज भन्सार आज बेलुकादेखि खुलिसकेको छ।

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)       #ने...
11/11/2025

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०६-१०)

#नेपालप्रहरी

11/11/2025

काठमाडौंबाट चन्द्रनिगाहपुर आउने क्रममा मकवानपुर जिल्लाको जुरिखेतमा मोटरसाइकल दुर्घटनामा परेर रौतहटको चन्द्रपुर ४ निवासी रामचन्द्र सिवाकोटी र उहाँकी श्रीमती बिन्दा सिवाकोटी घाइते हुनुभएको छ।
उहाँहरुको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको परिवारका सदस्यले जानकारी दिनुभएको छ।

11/11/2025

मधेश प्रदेशको एउटा जिम्मेवारी बोक्ने नेताले राष्ट्रको सम्मान माथि खेलवाड गर्‍यो, राष्ट्रिय गौरवको प्रतीकलाई फालेर आज ‘side मा राखिएको थियो’ भनेर नाटक गर्दैछ।

जब चौतर्फी विरोध सुरु भयो तब आए excuses, drama र ढाक्ने प्रयास।
जनताले यस्ता चरित्र चिनिसकेका छन्।

अब धेरै झालेको छ —
यस्ता देश र राष्ट्रिय अस्मितामाथि खेल्ने नेताहरु लाई
कानूनी कटघरा सम्म पुर्‍याउनु पर्ने जिम्मेवारी जनताकै हो।

देश, झण्डा र राष्ट्रिय गौरव
कसैको व्यक्तिगत अहंको विषय होइन।
यो सम्पूर्ण नेपालीको आस्था हो।

जनताले ठेगान लगाउँछ — इतिहासले कहिल्यै बचाउँदैन।

#राष्ट्रपहिले
#मधेशपहिचानसंग_राष्ट्रअभिमान
#कानूनीकारवाहीअवश्य_गरियोस्

11/11/2025

जेनजी सरकारले दानबहादुर कार्कीलाई बनाए प्रहरी प्रमुख
#बधाई

10/11/2025

Hi everyone! 🌟 You can support us by sending Stars – they motivate us and we keep on making content that you love.

Whenever you see the Stars icon, you can send us Stars.

नेपाल प्रहरीको नयाँ आईजीपी : दान बहादुर कार्की  #बधाई छ ♥️नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै दान बहादुर कार्कीले अब देशको ...
10/11/2025

नेपाल प्रहरीको नयाँ आईजीपी : दान बहादुर कार्की

#बधाई छ ♥️
नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै दान बहादुर कार्कीले अब देशको सुरक्षा, शान्ति र जनताको विश्वास कायम राख्ने जिम्मेवारी पाएका छन्।

हाम्रो विश्वास छ, उहाँले पारदर्शिता, निष्पक्षता र व्यावसायिकता का साथ नेपाल प्रहरीलाई अझ मजबुत र जनमैत्री बनाउनुहुनेछ।

देश र जनताको सुरक्षा अब हाम्रो साझा प्राथमिकता हो। 🙏

10/11/2025

विश्रामपुर गाउँपालिका : विद्यालयको कमजोर नतिजा र शिक्षा गुणस्तरबारे कडा सवाल!✍️

गत वर्ष गाउँपालिकाभित्रका कतिपय विद्यालयमा ५०–६० विद्यार्थीले एसईई दिए पनि केवल ३-४ जना मात्र पास भएको तथ्य बाहिर आएपछि स्थानीय युवाहरूले शिक्षा क्षेत्रमा भएको गिरावटबारे गम्भीर प्रश्न उठाएका छन्।

यही विषयमा माग गरिएको सूचनाको हक समेत ढिलाई गरिँदा
आज स्थानीय युवा र विश्रामपुर गाउँपालिकाका शिक्षा अधिकृतबीच कडा कुराकानी भएको छ।

🇳🇵युवाहरूको माग स्पष्ट —
गुणस्तरविहीन शैक्षिक संस्थामाथि अब कडा अंकुश!
विद्यार्थीको भविष्य बर्बाद गर्ने विद्यालयलाई कुनै पनि हालतमा संरक्षण नहोस!

अब शिक्षा क्षेत्र सुधारका लागि
– Monitoring
– Accountability
– Quality Improvement
तत्काल लागू गर्नुपर्ने समय आएको छ।

बजेट होइन, Result Based Education — मधेशले अब यही चाहन्छ! 📚🔥

#बिश्रामपुरगाउपालिक

Address

Birgunj

Telephone

+9779815200999

Website

Alerts

Be the first to know and let us send you an email when Mission Nepal / मिशन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mission Nepal / मिशन नेपाल:

Share

Category