VSDTC Rautahat

VSDTC Rautahat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from VSDTC Rautahat, Government Organization, Rajpur Farahadwa/9, Birgunj.

02/01/2026
Computer class 2080/81 2nd sesson ko samapan karyakram safalta purwak sampanna gariyo
15/07/2024

Computer class 2080/81 2nd sesson ko samapan karyakram safalta purwak sampanna gariyo

२०८० Chait १५  gate ब्युटी पार्लर तालिम कार्यक्रम को  उद्घाटन कार्यक्रम को तस्विर
30/03/2024

२०८० Chait १५ gate ब्युटी पार्लर तालिम कार्यक्रम को उद्घाटन कार्यक्रम को तस्विर

आज मिति २०८० फागुन १६ गते यस मधेश प्रदेश सरकार , खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तरगत पर्ने व्यावसायिक तथा सीप विकास...
28/02/2024

आज मिति २०८० फागुन १६ गते यस मधेश प्रदेश सरकार , खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तरगत पर्ने व्यावसायिक तथा सीप विकास तालिम केन्द्र द्वारा सन्चालित नि :शुल्क ३ महिने कटाइ सिलाइ तालिम को उदघाटन कार्यक्रम इशनाथ न.पा ८ मनसरि टोलमा सफल्ता पुर्वक सम्प्न्न गरियो ।।।।

आज मिति २०८० फागुन १५ गते यस मधेश प्रदेश सरकार , खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तरगत पर्ने व्यावसायिक तथा सीप विकास...
27/02/2024

आज मिति २०८० फागुन १५ गते यस मधेश प्रदेश सरकार , खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तरगत पर्ने व्यावसायिक तथा सीप विकास तालिम केन्द्र द्वारा सन्चालित नि :शुल्क ३ महिने कटाइ सिलाइ तालिम को उदघाटन कार्यक्र्म राजपुर न.पा ३ मा सफल्ता पुर्वक सम्प्न्न गरियो ।।।।

मधेश प्रदेश सरकार , खेल्कुद तथा समाज कल्याण मन्त्रालय ,  व्यावसायीक तथा सीप विकास तालिम केन्द्र बाट सन्चालित नि: शुल्क ३...
27/02/2024

मधेश प्रदेश सरकार , खेल्कुद तथा समाज कल्याण मन्त्रालय , व्यावसायीक तथा सीप विकास तालिम केन्द्र बाट सन्चालित नि: शुल्क ३ महिने कटाइ सिलाइ तालिमको उदघाटन कार्यक्रम सफल्ता पुर्वक सम्प्न्न गरियो ।

खेल्कुद तथा समाज कल्याण मन्त्रलय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बाट सन्चालित निशुल्क ६ महिने क्म्प्युटर तालिम आ....
05/02/2024

खेल्कुद तथा समाज कल्याण मन्त्रलय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बाट सन्चालित निशुल्क ६ महिने क्म्प्युटर तालिम आ.व. २०८०/८१ को दोस्रो सत्र को उदघाटन को तस्विरहरु

आज मिती २०८० माघ १७ मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत पर्ने व्यावसायिक तथा सीप विकास तालिम केन...
31/01/2024

आज मिती २०८० माघ १७ मधेश प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत पर्ने व्यावसायिक तथा सीप विकास तालिम केन्द्र द्वारा सन्चालित निशुल्क ६ महिने (७३० घण्टे ) तालिम को समापन तथा प्रमाण पत्र वित्रण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरियो ।

ईजराईलमा भएको दुखद घटना मा हाम्रो नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको असामयिक निधन भएको मा हाम्रो व्यावसायिक तथा सीप विक...
10/10/2023

ईजराईलमा भएको दुखद घटना मा हाम्रो नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको असामयिक निधन भएको मा हाम्रो व्यावसायिक तथा सीप विकास तालिम केन्द्र को कम्प्युटर प्रशिक्षार्थीहरु वहाँको हार्दिक श्रधान्जली अर्पन गर्दै शोक प्रकट गरियो ।

आ.व ०८०/०८१ को पहिलो सत्र स्न्चालनमा रहेको कम्प्युटर class को केही तस्विर
30/08/2023

आ.व ०८०/०८१ को पहिलो सत्र स्न्चालनमा रहेको कम्प्युटर class को केही तस्विर

Address

Rajpur Farahadwa/9
Birgunj
NARAYANI

Alerts

Be the first to know and let us send you an email when VSDTC Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to VSDTC Rautahat:

Share