28/08/2026
🪢🌸 रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🌸🪢
दिदी–बहिनी र दाजु–भाइबीचको प्रेम, विश्वास, आत्मीयता र अटुट सम्बन्धको पावन पर्व रक्षाबन्धनको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा वीरगञ्ज भिस्वा युवा क्लबको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
रक्षाबन्धनको पवित्र धागोले सबैको सम्बन्धमा अझ बढी माया, सद्भाव, विश्वास र एकता कायम राखोस्। यस पावन पर्वले हरेक परिवारमा सुख, शान्ति, समृद्धि र खुशीयाली ल्याओस्। 🌺✨
शुभ रक्षाबन्धन! 🪢❤️
– वीरगञ्ज भिस्वा युवा क्लब
वीरगञ्ज–१५, पर्सा 🇳🇵