Keshri kalyan Samaj Birgunj, Parsa

Keshri kalyan Samaj Birgunj, Parsa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Keshri kalyan Samaj Birgunj, Parsa, Birgunj.

यस केशरी कल्याण समाज बिरगंज, पर्सा का महासचिव श्री मनिष प्रसाद केशरी  ज्यू नेपाल इन्जिनियर्स एशोसिएशन, वीरगंज केन्द्रको ...
16/08/2025

यस केशरी कल्याण समाज बिरगंज, पर्सा का महासचिव श्री मनिष प्रसाद केशरी ज्यू नेपाल इन्जिनियर्स एशोसिएशन, वीरगंज केन्द्रको निर्वाचन तर्फ सचिव पदमा विजय हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछोै।🌹🌹🎉🎉🎉🎉
Manish Keshary

यस केशरी कल्याण समाज पर्सा, बिरगंज का अध्यक्ष श्री केशव लाल केशरी ज्यू उच्च अदालत बार एशोसिएसन, बिरगंजको उपाध्यक्ष पदमा ...
14/06/2025

यस केशरी कल्याण समाज पर्सा, बिरगंज का अध्यक्ष श्री केशव लाल केशरी ज्यू उच्च अदालत बार एशोसिएसन, बिरगंजको उपाध्यक्ष पदमा अत्यधिक मतले बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछाै।

उच्च अदालत बार एशोसिएसन, बिरगंजको उपाध्यक्ष पदमा  केशरी कल्याण समाज पर्सा, बिरगंज का अध्यक्ष श्री केशव लाल केशरी ज्यू अत...
14/06/2025

उच्च अदालत बार एशोसिएसन, बिरगंजको उपाध्यक्ष पदमा केशरी कल्याण समाज पर्सा, बिरगंज का अध्यक्ष श्री केशव लाल केशरी ज्यू अत्यधिक मतले बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

08/03/2025

होलि २०८१

केशरी समाज बिरगंज, पर्सा द्वारा आयोजित होलि मिलन कार्यक्रम का केही दृश्य हरू।
08/03/2025

केशरी समाज बिरगंज, पर्सा द्वारा आयोजित होलि मिलन कार्यक्रम का केही दृश्य हरू।

04/10/2024

कान्ति लोकपथ : सातदोबाटो–हेटौंडा (अवरुद्ध)
बल्खु–दक्षिणकाली–सिस्नेरी–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
चन्दागिरी–मार्खु–कुलेखानी–भिमफेदी–हेटौंडा (अवरुद्ध)
त्रिभुवन लोकपथ : थानकोट–चन्द्रागिरी–चित्लाङ–कुन्छाल–पालुङ-सिमभञ्ज्याङ–भैंसे–हेटौंडा (सुचारु)
त्रिभुवन लोकपथ : थानकोट–नौबिसे–पालुङ– सिमभञ्ज्याङ –भैंसे–हेटौंडा (सुचारु)
काठमाडौं–नारायणगढ–हेटौंडा (सुचारु)

22/03/2024
केशरी समाज बिरगंज पर्सा द्वारा आयोजित होलि मिलन तथा साधारण सभा कार्यक्रमका केही दृश्य हरू।
17/03/2024

केशरी समाज बिरगंज पर्सा द्वारा आयोजित होलि मिलन तथा साधारण सभा कार्यक्रमका केही दृश्य हरू।

भारतको अयोध्या र बिरगंजको राम मन्दिरको प्राण प्रतिस्ठान को दिन दिप प्रजलन र प्रसाद बाड्ने क्रमका केही तस्बिरहरु।
23/01/2024

भारतको अयोध्या र बिरगंजको राम मन्दिरको प्राण प्रतिस्ठान को दिन दिप प्रजलन र प्रसाद बाड्ने क्रमका केही तस्बिरहरु।

Address

Birgunj
44300, 44301

Website

Alerts

Be the first to know and let us send you an email when Keshri kalyan Samaj Birgunj, Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share