Asi Gk class

Asi Gk class Thank you ❤ for visit my official page 😊

Where there is no hope in the future....❣️
There is no energy in the present.....🥀🥺
(1)

आज सशस्त्र प्रहरी सहायक निरिक्षक पदलाइ सोधिएको प्रश्नपत्र 💖😊Asi Gk class
09/06/2026

आज सशस्त्र प्रहरी सहायक निरिक्षक पदलाइ सोधिएको प्रश्नपत्र 💖😊
Asi Gk class

01/06/2026

चमेरे गुफा कुन जिल्ला पर्छ
Asi Gk class

Ee Sala Nu Cup Namdu! ❤️‍🔥🏆Welcome to the RCB Era, ladies and gentlemen! 😎   #ನಮ್ಮRCB
31/05/2026

Ee Sala Nu Cup Namdu! ❤️‍🔥🏆

Welcome to the RCB Era, ladies and gentlemen! 😎

#ನಮ್ಮRCB

31/05/2026

महत्त्वपूर्ण जानकारीहरु...!!

➤ सबभन्दा हलुका धातु -- लिथियम
➤ सबभन्दा भारी धातु -- ओस्मियम
➤ सबभन्दा कडा पदार्थ -- हीरा
➤ सबभन्दा महंगो तत्त्व -- रेडियम
➤ पानीको शुद्ध रूप -- वर्षाको पानी
➤ सबभन्दा कडा धातु -- प्लेटिनम
➤ सबभन्दा उत्तम कोइला -- एन्थ्रासाइट
➤ मार्श ग्यास -- मीथेन
➤ नोबेल ग्यास -- हीलियम
➤ विधुत धाराको एकाइ -- एममीटर
➤ पाराको प्रमुख धाउ -- सिनेबा
➤ सबभन्दा बढी पाइने ग्यास -- नाइट्रोजन
➤ सबभन्दा नरम पत्थर -- बालुवा
➤ चन्द्रमाको खाल्टो -- क्रेटर
➤ सबभन्दा क्रियाशील धातु -- फ्रान्सियम
➤ सबभन्दा हलुका ग्यास -- हाइड्रोजन
➤ सर्वव्यापी घोलक -- पानी
➤ यन्त्रयुगको पिता -- लियोनार्दो दा भिन्ची
➤ सूर्यलाई हेर्ने यन्त्र -- हेलिस्कोप
➤ सबभन्दा पुरानो रोग -- कुष्ठरोग
➤ इमेलको सुरुआत -- सन् १९७६
➤ सबभन्दा चम्किलो तारा -- डग स्टार
➤ खाने सोडा -- सोडियम वाई कार्वोनेट
➤ लुगा धुने सोडा -- सोडियम कार्वोनेट
➤ सिक्काको अध्ययन -- न्युमिस्मेटिक्स
➤ सबभन्दा सानो उपग्रह -- लिडा
➤ सबभन्दा ठूलो उपग्रह -- गेनिमेड
➤ प्राथमिक रङ् -- रातो, निलो र हरियो
➤ क्विक सिल्भर -- पारो
➤ खोपको आविष्कार -- एडवार्ड जेनर
➤ सबभन्दा सानो हाड -- स्टेप्स
➤ सबभन्दा ठूलो ग्रन्थी -- कलेजो
➤ शरीरमा नुनको मात्र -- 0.9%
➤ औषधिको वृक्ष -- निम
➤ शरीरमा खनिजको प्रकार -- 13
➤ मांसपेशीको प्रकार -- 3
➤ तक्षशिला -- पाकिस्तान
➤ लामो दिन -- 21 जुन
➤ छोटो दिन -- 22 डिसेम्बर
➤ फादर अफ वाटर -- मिसिसिपी
➤ सबभन्दा पुरानो अन्न -- भटमास
➤ सबभन्दा पातलो -- साबुनको फिँज
➤ रोयल गेम -- चेस
➤ बाँदरमा लाग्ने एड्स -- एसटीआई
➤ सापेक्षताको सिद्धान्त -- E=MC²

गणतन्त्र दिवसको सम्पूर्ण नेपालीहरूलाई शुभकामना।  🇳🇵Asi Gk class
29/05/2026

गणतन्त्र दिवसको सम्पूर्ण नेपालीहरूलाई शुभकामना। 🇳🇵
Asi Gk class

28/05/2026

नेपालका विभिन्न जातजाति र तिनीहरुको वसोवास स्थल

1. किसान - झापा

2. कुसुम्डा- दैलेख

3. कोचे (राजवंशी) - झापा, मोरङ

4. कहार- वाके

5. चनारा- गोरखा

6. गाईने - बाटुलेचौर (कास्की)

7. गनगाई- झापा

8. थकाली- मुस्ताङ

9. राजी- दाङ

10. पुनेल- मुस्ताङ

11. बाह्रगाउले- मुस्ताङ

12. पहरी- काभ्रेपलान्चोक

13. व्यासी- दार्चुला

14. मेचे- झापा

15. लेप्चा- ईलाम

16. सतार- झापा

17. सुरेल - दोलखा

18. हायु - सिन्धुली

19. राउटे- दाङ, सल्यान

20. दुरा- लमजुङ

21. धिमाल- मोरङ, झापा

22. जिरेल- दोलखा

23. दरै- तनहु

24. चेपाङ- धादिङ्ग

25. निम्वा- डोल्पा

26. चिडिमार- बाके

27. थामी- दोलखा

28. लोवा- मुस्ताङ

29. ल्होमी - संखुवासभा

30. लाकड- वैतडी

31. मधैया- काठमाण्डौ

32. फ्री- सिन्धुपाल्चोक

33. ताजपुरिया - झापा

question of Nepal police
28/05/2026

question of Nepal police

28/05/2026

*नेपालमा के कति वटा 🇳🇵 ?*

√ जातजाति – १४२ वटा
√ भाषा – १२४ वटा
√ धर्म – १० वटा
√ जनजाति – ६१ वटा
√ जम्मा स्थानीय तह – ७५३ वटा
√ जम्मा वडा संख्या – ६,७४३ वटा
√ राष्ट्रिय विभूति – १८ वटा
√ राष्ट्रिय निकुञ्ज – १३ वटा (१२ + १)
√ संरक्षण क्षेत्र – ६ वटा
√ सिकार आरक्ष – १ वटा
√ मध्यवर्ती area – १४ वटा
√ संरक्षित पंक्षी – ९ वटा
√ संरक्षित स्तनधारी वन्यजन्तु – २७ वटा
√ औद्योगिक क्षेत्र – ११ वटा
√ संघीय मन्त्रालय – २२ वटा
√ विश्वविद्यालय – १९ वटा
√ कारागार संख्या – ७५ वटा
√ विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा – १० वटा
√ रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र – १० वटा
√ प्रदेश संख्या – ७ वटा
√ जिल्ला संख्या – ७७ वटा
√ महानगरपालिका – ६ वटा
√ उपमहानगरपालिका – ११ वटा
√ नगरपालिका – २७६ वटा
√ गाउँपालिका – ४६० वटा
√ संविधानका भाग – ३५ वटा
√ संविधानका धारा – ३०८ वटा
√ संविधानका अनुसूची – ९ वटा
√ जलविद्युत् सम्भाव्यता – ८३,००० मेगावाट
√ आर्थिक रूपमा सम्भाव्य जलविद्युत् – ४२,००० मेगावाट
√ विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक सम्पदा – ८ वटा
√ विश्व सम्पदा सूचीमा रहेका प्राकृतिक सम्पदा – २ वटा

नेपालको ईतिहास सम्बन्धी जानकारीAsi Gk class
24/05/2026

नेपालको ईतिहास सम्बन्धी जानकारी
Asi Gk class

आज शनिबार: भगवान कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏Asi Gk class
23/05/2026

आज शनिबार: भगवान कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏
Asi Gk class

Address

Ranighat
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Asi Gk class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share