रण्धिर कुमार बर्णवाल / Randhir Kumar Barnawal

  • Home
  • Nepal
  • Birgunj
  • रण्धिर कुमार बर्णवाल / Randhir Kumar Barnawal

रण्धिर कुमार बर्णवाल / Randhir Kumar Barnawal Social Activist (समाज सेवी)
जय देश 🇳🇵 जय मातृभूमि 🙏

जय छठि मैया 🙏“सब के कल्याण करी,जग के कल्याण करी “🙏   ❤️
26/10/2025

जय छठि मैया 🙏
“सब के कल्याण करी,
जग के कल्याण करी “🙏
❤️

नवरात्रीको सातौं दिन फूलपातीको हार्दिक मंगलमय शुभकामना
29/09/2025

नवरात्रीको सातौं दिन फूलपातीको हार्दिक मंगलमय शुभकामना

Samriddha Nepal Foundation द्वारा आयोजीत डान्डिया नाइट्स सीजन ३ कार्यक्रममा म अतिथिको रुपमा सहभागी भएको दृश्य।यस उत्कृष्...
27/09/2025

Samriddha Nepal Foundation द्वारा आयोजीत डान्डिया नाइट्स सीजन ३ कार्यक्रममा म अतिथिको रुपमा सहभागी भएको दृश्य।
यस उत्कृष्ट आयोजनाका लागि सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा हजुरलाई सफल कार्यकालको शुभकामना Mahabir Pun ...
22/09/2025

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा हजुरलाई सफल कार्यकालको शुभकामना Mahabir Pun सर

अगामी दिनमा पनी हजुरको मार्ग दर्शनमा संगै मिलेर काम गर्ने मौका पाओस।
हजुरको कार्यकाल सफल बनाउन हामी युवा सदेव त्यार रहनेछौ।

घटस्थापना को हार्दिक मंगलमय शुभकामना छ।

रणधिर कुमार वर्णवाल
संस्थापक - Pariwartan Nepal Foundation
बिरगंज, नेपाल

विजया दशमीको पहिलो दिन : घटस्थापना को यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना🚩माँ...
22/09/2025

विजया दशमीको पहिलो दिन : घटस्थापना को यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना🚩

माँ भगवतीले सबैको कल्याण गरुन🙏

जय माता दी 🚩

Address

Om Ashram
Birgunj

Alerts

Be the first to know and let us send you an email when रण्धिर कुमार बर्णवाल / Randhir Kumar Barnawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रण्धिर कुमार बर्णवाल / Randhir Kumar Barnawal:

Share