नेपाल निजामती कर्मचारी यूनियन सुर्खेत

  • Home
  • Nepal
  • Birendranagar
  • नेपाल निजामती कर्मचारी यूनियन सुर्खेत

नेपाल निजामती कर्मचारी यूनियन सुर्खेत नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिती, सुर्खेतकाे फेसबुक पेज

🕯️🕯️
01/09/2022

🕯️🕯️

01/09/2022
नयाँ कार्यसमिती चयन भएको जानकारी
05/01/2022

नयाँ कार्यसमिती चयन भएको जानकारी

मतदान स्थगन भएको सूचना
05/01/2022

मतदान स्थगन भएको सूचना

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सुर्खेतको आठौं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएकाले अन्तिम ...
03/01/2022

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सुर्खेतको आठौं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएकाले अन्तिम मतदाता नामावलीमा नाम रहेका सम्पूर्ण मतदातालाई आफ्नो उम्मेद्वारलाई अमूल्य मतदानका लागि तपसिलको मिति, समय र स्थानमा सहभागिताका लागि जानकारी ।

मिति : २०७८ पौष २१ गते बुधबार
समय : बिहान ११ बजेदेखी दिउँसो ३:०० बजेसम्म
स्थान : कर्मचारी मिलन केन्द्रको कार्यालय, जिल्ला प्रशासन अगाडि

02/11/2021

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सुर्खेतको यहि कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन हुने भएकोले निजामती कर्मचारी युनियनका सर मेडमहरुले क्रियाशिल र साधारण सदस्यता फाराम भरि यहि कार्तिक २५ गते भित्र वुझाउन हुन अनुरोध छ साथै सदस्यता फारम प्राप्त नभएका सर मेडमहरुले जिल्ला कार्यसमितिका अध्यक्ष श्री राजेश कुमार बुढाज्युबाट प्राप्त गरि भरी दिन हुन अनुरोध गरिन्छ ।
जिल्ला कार्य समिति सुर्खेत ।

30/08/2021

मिति २०७८/०५/११ गते नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष श्री राजेश कुमार बुढाज्यूको अध्यक्षतामा बसेको बैठकमा यही भाद्र १९ गतेका दिन तपसिल बमोजिम विविध कार्यक्रमहरूको आयोजना गरी स्वास्थ्य मापदण्ड पालना तथा सामाजिक दुरिलाई विशेष ध्यान राख्दै नेपाल निजामती कर्मचारी यूनियन स्थापना दिवस भव्य एवम् सव्य रुपमा मनाउने निर्णय भएको हुँदा यूनियनमा आवद्ध सम्पूर्ण साथीहरूलाई उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध छ ।
तपसिल
१. यूनियन कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम बिहान ७.०० बजे ।
२. मानव सेवा आश्रम ढकाल्चोक नेवारे फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम बिहान ८.०० बजे ।
३. वीरेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रम साँझ ७.३० बजे ।

रङ्गवीर रोकाया
उपाध्यक्ष
नेपाल निजामती कर्मचारी यूनियन,
जिल्ला कार्यसमिति सुर्खेत

24/07/2021

भोलि मिति २०७८/०४/१० गते साँझ ठिक ०५.०० बजे नेपाल निजामती कर्मचारी यूनियनको अफिसमा समितिको मिटिङ्ग बस्ने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागि अध्यक्षज्यूको आदेशानुसार अनुरोध छ ।
रङ्गवीर रोकाया
उपाध्यक्ष
नेपाल निजामती कर्मचारी यूनियन,
जिल्ला कार्यसमिति सुर्खेत

10/10/2018

बिजया दशमी २०७५ को पावन अवसरमा सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण देशबासीहरुमा सुख शान्तिको कामना सहित हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछौं ।
नेपाल निजामती कर्मचारी युनियन सँघ
जिल्ला कार्य समिति सुर्खेत

नेपाल निजामतीकर्मचारी युनियनसंघ  चिठ्ठाकाे नतिजा प्रकासीत ।
09/10/2018

नेपाल निजामतीकर्मचारी युनियनसंघ चिठ्ठाकाे नतिजा प्रकासीत ।

Address

Birendranagar
Birendranagar
ASIA

Alerts

Be the first to know and let us send you an email when नेपाल निजामती कर्मचारी यूनियन सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल निजामती कर्मचारी यूनियन सुर्खेत:

Share