Sunaulo Awasar Yuwa Club

Sunaulo Awasar Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunaulo Awasar Yuwa Club, Social service, Biratnagar-15, Morang, Biratnagar.

10/02/2026
श्रीमद्भागवत भागवत पुरानको कलश यात्रामा सहभागी हुदै
10/02/2026

श्रीमद्भागवत भागवत पुरानको कलश यात्रामा सहभागी हुदै

ल है बिराटनगर 15 को रानी अस्पतालमा चौबीसै घन्त निशुल्क प्रसुती सेवा सुरु भयो ।
26/11/2025

ल है बिराटनगर 15 को रानी अस्पतालमा चौबीसै घन्त निशुल्क प्रसुती सेवा सुरु भयो ।

बिज्ञान प्रदर्शनी 2082
15/11/2025

बिज्ञान प्रदर्शनी 2082

15/11/2025

सुनौलो अवसर युवा क्लबले आयोजना गरेको अन्तर बिध्यालय बिज्ञान प्रदर्शनीमा विभिन्न बिध्यालय हरुले तयार गरेका बिज्ञानको प्रोजेक्टहरु

09/11/2025

हिजो सुनौलो अवसर युवा क्लबले भटटा चौकमा मतदाता नामावलीको फर्म भरेको pfd file पाउनु भको छैन भने 980-8249366 मा Whatsapp गर्नु होला

09/11/2025

आज मतदाता नामावलीमा दर्ता गर्ने कार्य नेट्वोर्क स्लो भएकालेे हुन सकेन

सुनौलो अवसर युवा क्लबको आयोजनामा आज निशुल्क मातदाता नामावली दर्ता गरियो । 184जनाको नाम दर्ता गरियो भने भोलि पनि क्रमश का...
08/11/2025

सुनौलो अवसर युवा क्लबको आयोजनामा आज निशुल्क मातदाता नामावली दर्ता गरियो । 184जनाको नाम दर्ता गरियो भने भोलि पनि क्रमश कार्यक्रम सन्चलन हुने छ ?

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂सुनौलो अवसर युवा क्लबका  उपाध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मङ्गल शुभकामना। तपाईंको नेतृत...
08/11/2025

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂
सुनौलो अवसर युवा क्लबका उपाध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मङ्गल शुभकामना। तपाईंको नेतृत्व, योगदान र प्रेरणाले हाम्रो क्लब अझै बलियो बनेको छ।
यो विशेष दिनले तपाईंको जीवनमा नयाँ उमङ्ग, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्। तपाई लाई जन्मदिनको 🎊 धेरै धेरै शुभकामना — तपाईंको हरेक दिन उत्साह, ऊर्जा र उपलब्धिले भरिएको रहोस्। 🌟

सुनौलो अवसर युवा क्लब परिवार

Address

Biratnagar-15, Morang
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Sunaulo Awasar Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category