01/05/2024
तपाईको नज़रमा सबभन्दा ठुलो श्रमिक को होला र किन ?
उत्तर:- नेपाली नेताहरु...
६०/७० वर्ष देखि देश र जनता काे लागि संघर्ष गर्दा गर्दै बरु परलोक भएर गए ...
जनता लाई खुसि सुखी दिन सकेन
बरु देशै सक्न लागे संघर्ष गर्दा गर्दै.....🤣🤣