जनस्वराज पार्टी, कोशी प्रदेश

  • Home
  • Nepal
  • Biratnagar
  • जनस्वराज पार्टी, कोशी प्रदेश

जनस्वराज पार्टी, कोशी प्रदेश भ्रष्टाचार मुक्त समाजको निर्माणको लागि

05/03/2026
09/01/2026
11/12/2025
04/12/2025

#सहयोगको_अपिल
नेपालको सुनौलीबाट दिल्ली जाने क्रममा बलरामपुरमा भएको बस दुर्घ'टना हुँदा आ'गलागीमा परि एकजना घा'इते भएकी छिन्। अन्दाजी ५० वर्ष उमेरकी उक्त महिलालाई लखनउस्थित सिभिल हस्पिटलमा उपचा'रका लागि भर्ना गरिएका छन । उनी उप'चारका क्रममा आफैँले आफ्नो परिचय भरतपुर-१७ की #धनकुमारी_महतो भएको बताएकी पनि छन्। उनका छोराको नाम सन्तोष भएको जानकारी पनि दिएकी छिन् । तर हालसम्म उनका परिवार वा आफन्तजनसँग कुनै सम्पर्क हुन सकेको छैन। त्यसैले सम्बन्धित व्यक्तिसम्म यो जानकारी छिटोभन्दा छिटो पुर्‍याउन सबैलाई अनुरोध गर्दछौ । कृपया धेरैभन्दा धेरै सेयर गरि परिवार सम्म खबर पुग्न सहयोग गर्नुहोस्। धन्यवाद ।
Soure:- MeroPost

- आपन थारू समुदाय -Tharu Community

Address

कोशी प्रदेश, नेपाल
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when जनस्वराज पार्टी, कोशी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share