01/04/2026
🚩 हनुमान जन्मोत्सव विशेष कार्यक्रम ..
हनुमान जन्मोत्सवको पावन अवसरमा
रथ सहितको भव्य शोभा रथ यात्रा निकालिँदैछ 🙏✨
📍 रथ यात्रा मार्ग (Route) यस प्रकार रहेको छ:
🔸 श्री पञ्चमुखी हनुमान मन्दिरबाट सुरु भई
➡️ ट्राफिक चौक हुँदै रोडसेस चौक
➡️ बस स्ट्यान्ड हुँदै महेन्द्र चौक, भाटीमोड
➡️ शनि मन्दिर, भृकुटी चौक हुँदै वडा कार्यालय
➡️ जलजला चौक हुँदै पुनः
🚩पञ्चमुखी हनुमान मन्दिर परिसरमा आई समापन हुनेछ।
🙏 सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई
उपस्थित भई कार्यक्रमलाई सफल पार्न
हार्दिक अनुरोध गर्दछौं....जय हनुमान