विद्यार्थी जनमत संघ - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

  • Home
  • Nepal
  • Biratnagar
  • विद्यार्थी जनमत संघ - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

विद्यार्थी जनमत संघ - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर "हाम्रो नेतृत्व, उज्ज्वल भविष्य !"

जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघद्वारा केन्द्रीय सदस्य पदमा तपसिलका नामावलीलाई आजकै मिति देखि लागु हुने गरी म...
03/04/2025

जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघद्वारा केन्द्रीय सदस्य पदमा तपसिलका नामावलीलाई आजकै मिति देखि लागु हुने गरी मनोनित गरिएको छ। तपाईंहरुको कार्यकालमा संघले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित तपाईको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं।

क्याम्पस विदा रहने बारे सूचना ।उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०८१।१२।०५ गतेका दिन स्व.वि.यु. को निर्वाचन शान्ति...
20/03/2025

क्याम्पस विदा रहने बारे सूचना ।

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०८१।१२।०५ गतेका दिन स्व.वि.यु. को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइ मतगणना तथा नतिजा प्रकाशन लगायतका कार्यहरु मिति २०८१।१२।७ गते सम्पन्न भएकोले मिति २०८१।१२।०८ गते शुक्रबारका दिन स्थानिय विदाबाट कट्टा हुने गरी क्याम्पस विदा रहने व्यहोरा सम्बन्धित सवैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

कक्षा स्थगन सम्बन्धी सूचनाउपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०८१।१२।०५ गतेका दिन स्व.वि.यु. को निर्वाचन शान्तिपूर्ण...
19/03/2025

कक्षा स्थगन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा मिति २०८१।१२।०५ गतेका दिन स्व.वि.यु. को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइ मतगणना लगायत अन्य कार्यहरु सूचारु रुपमा सम्पन्न भइरहेकोले मिति २०८१।१२।७ गते बिहीवारका सम्पूर्ण कक्षाहरु स्थगित रहने व्यहोरा सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

13/03/2025

रङहरूको यो महान चाडमा तपाईंको जीवनमा खुशीयाली, प्रेम, र समृद्धि ल्याओस्।😊🔫🌈 होलीको रङहरू जस्तै तपाईंको जीवन पनि हर्ष, उमङ्ग, र उत्साहले भरियोस्।
होलीको हार्दिक शुभकामना।🙏

रुपेश सिंह
ई.अध्यक्ष(विद्यार्थी जनमत संघ 🎓)

12/03/2025
आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र वि‌द्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिभुवन विश्ववि‌द्यालयको महेन्द्र मोरङ ...
12/03/2025

आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र वि‌द्यार्थी युनियन (स्ववियु) निर्वाचनमा त्रिभुवन विश्ववि‌द्यालयको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर मोरङमा प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा वि.वि. नियम विपरित मतदाता नामावली प्रकाशन गरेको प्रति संजोग गौतम नेतृत्व नेपाल विद्यार्थी संघले आपत्ति जनाउँदै कोठा भित्र आगजनी गरेर तालाबन्दी गरेका छन् ।

10/03/2025

स्व. वि. यु. निर्वाचन २०८१ को कार्यतालिका अनुसार भोलि रहेको मनोनयन दर्तागर्नका लागि हाम्रो विद्यार्थी जनमत संघले गोला प्रथा मार्फत सुरुमै ठीक ११:०० बजे झ्याल "ख" मा मनोनयन दर्ता गर्ने समय पाएको हुनाले हाम्रो सबै विद्यार्थी नेता, उम्मेदवार,शुभचिन्तक तथा सम्पूर्ण समर्थक माझ उपस्थिकीको लागि मेरो विनम्र अनुरोध छ ।

क्यम्पस बिदा रहने बारे सूचना ।
10/03/2025

क्यम्पस बिदा रहने बारे सूचना ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when विद्यार्थी जनमत संघ - महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share