रास्ट्रिय स्वतन्त्र पार्टी-मिल्स एरिया

  • Home
  • Nepal
  • Biratnagar
  • रास्ट्रिय स्वतन्त्र पार्टी-मिल्स एरिया

रास्ट्रिय स्वतन्त्र पार्टी-मिल्स एरिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्ट्रिय स्वतन्त्र पार्टी-मिल्स एरिया, Political organisation, Mills Area Rani, Biratnagar.

05/09/2026

पार्टी अध्यक्षको शुभहातले नछोएसम्म राहत पनि 'अपवित्र' ठहरिने भयो! यो राहत बुझाएको हो कि आफ्नो ब्रान्डिङ गराएको हो?
दुःखमा परेका नागरिकको सास्तीभन्दा नेताको 'पब्लिसिटी' ठूलो मान्ने यो प्रवृत्ति राहत होइन, पीडितमाथिको अर्को गम्भीर 'आहत' नै हो।

नेकपा एमालेले रसुवाका बाढीपीडितका लागि पार्टीको तर्फबाट उपलब्ध गराएको राहत सामग्री शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओल...
04/09/2026

नेकपा एमालेले रसुवाका बाढीपीडितका लागि पार्टीको तर्फबाट उपलब्ध गराएको राहत सामग्री शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गरेका छन्।

ओलीले हस्तान्तरण गरेको राहत सामग्री एमाले केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले बुझेका हुन्। राहत हस्तान्तरणका क्रममा तामाङले चामलको बोरा समातेर उभिएको दृश्यसमेत सार्वजनिक भएको छ।

तामाङ रसुवाको उत्तरगया गाउँपालिकाका स्थायी बासिन्दा हुन्। तर, उपलब्ध विवरणअनुसार उनी बाढी प्रभावित क्षेत्रका बासिन्दा भने होइनन्।

यही कारण राहत हस्तान्तरणको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। एमालेको कोषबाट राहत उपलब्ध गराइएको, एमालेकै नेतृत्वले हस्तान्तरण गरेको र एमालेकै केन्द्रीय सदस्यले बुझेको घटनालाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्।

ओलीले यसअघि बाढीपीडितलाई सरकारी कोषमा मात्र राहत जम्मा गर्नुभन्दा पार्टीको तर्फबाट प्रत्यक्ष रूपमा राहत पुर्‍याउने बताएका थिए। सोहीअनुसार रसुवाका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो।

04/09/2026

प्रधानमन्त्री राहत कोषमा जनताले आफ्नो पसिनाको कमाइ सुम्पिनु कुनै सरकारी औपचारिकता मात्र होइन, यो संकटको घडीमा जनताले आफ्नो सरकारप्रति देखाएको अगाध विश्वास, ढाडस र भरोसाको जीवित प्रमाण हो।

भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह।
04/09/2026

भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह।

पुरिएको १० दिन पछि त्रिशुली ३ए बाट केहीबेर अघि मात्र मेकानिकल सुपरभाइजर कबीर महर्जन र मेकानिकल फोरम्यान सञ्जय शाहको जीवि...
04/09/2026

पुरिएको १० दिन पछि त्रिशुली ३ए बाट केहीबेर अघि मात्र मेकानिकल सुपरभाइजर कबीर महर्जन र मेकानिकल फोरम्यान सञ्जय शाहको जीवितै उद्धार भएको हो।

04/09/2026

सुरुङबाट उद्धार गरिएका सञ्जय साहको अवस्था।

हरेक प्रयासले एउटा जीवन बचोस्, हरेक प्रार्थनाले एउटा परिवारलाई आशा देओस् र आजको यस कृष्ण जन्मोत्सवको पवित्र दिनमा विपद्म...
04/09/2026

हरेक प्रयासले एउटा जीवन बचोस्, हरेक प्रार्थनाले एउटा परिवारलाई आशा देओस् र आजको यस कृष्ण जन्मोत्सवको पवित्र दिनमा विपद्मा परेका हरेक नागरिकको सकुशल उद्धार होस्।

भगवान् श्रीकृष्णको कृपाले सबै सुरक्षित रहून्।🙏

04/09/2026

त्रिशूली ३ए अपडेट : सुरुङ भित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

04/09/2026
04/09/2026

सत्यलाई कति पनि बङ्ग्याउ, सत्य अन्ततः सत्य नै रहन्छ; भ्रमको राजनीति गर्नेहरूको पसल धेरै दिन चल्दैन। सत्यको गहिराइ नाप्ने हैसियत नभएपछि, विरोधीहरू शब्दको अपव्याख्या गरेर आफ्नो राजनीतिक रोटी सेक्दैछन्।

Address

Mills Area Rani
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when रास्ट्रिय स्वतन्त्र पार्टी-मिल्स एरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share