28/07/2026
हरिनगर गाउँपालिका भित्रका सबै पार्टी अध्यक्ष/सभापति वा प्रतिनिधि, सातै वाटा वार्डका वडा अध्यक्ष र समाजका जिम्मेवार बुद्धिजीवी ज्यूहरुलाइ मिति १३ गते साउन २०८३ बुधबार बिहान ८:००बजे हरिनगर गापा वडा न. १ भुटाहाको सभा हलमा सर्वदलिय सर्वपक्षीय बैठक बस्ने भएको हुदा यसै पोस्टलाई अधिकारिक मानी अनिवार्य उपस्थितिका लागि अनुरोध छ ।
गफार अन्सारी
अध्यक्ष हरिनगर गा.पा.सुन्सरी