Rotine Of Sunsari Banda

Rotine Of Sunsari Banda Koshi Barrage, उद्योग र संस्कृतिको संगम — सुन्सारी जिल्ला।”🙏🇳🇵💚

  🎉💚♥️
09/05/2026

🎉💚♥️

01/05/2026

नेपाल सरकार का पुर्ब सचिब भिम उपाध्याय लेख्नु हुन्छ🙏♥️ - तत्कालिन प्रधानमन्त्री ई बाबुरामले काठमाण्डौँका सडकहरू चौडा गर्दा उपत्यकाबासी धेरै रिसाएका थिए । फलस्वरूप माओवादीलाई उपत्यकाबाट सदाका लागि पत्ता साफ पारिदिए।
सॉगुरा सडकलाई चौडा पारेर अहिले सुन्दर सडक बनाउने ईन्जिनियर बाबुराम हुन्। उनको माओबादी दलले हारे पनि उपत्यकाका सडकहरू चौडा भएका छन्। यो युगान्तकारी काम हो।

अहिले नदी सरकारी सार्वजनिक जग्गालाई कुरूप र प्रदूषित पार्ने कथित सुकुमबासी हुकुमबासी अतिक्रमणकारीहरूलाई हटाउदै सफाई गर्न लागिपरेका अर्का अदम्य साहसी प्रधानमन्त्री ईन्जिनियर बालेन बन्न पुगेका छन्। उनले काठमाण्डौँलाई स्वच्छ सहर बनाउने अभियान युद्धस्तरमा संचालन गरिरहेका छन्। यिनको कामले उपत्यकाबासी औधी खुशी भएका छन्।
युगान्तकारी यी दुई ईन्जिनियर प्रधानमन्त्रीलाई ईतिहासले सम्झिरहनेछ।
चौडा सडकले ई बाबुरामलाई र खुला सफा नदी/खोलाको किनाराले ई बालेनलाई सम्झाईरहने छ।

भारत भ्रमणको चर्चाबीच नयाँ खुलासा – ‘बालेनले एक वर्षसम्म कुनै देशको भ्रमण गर्ने छैनन् ।’🙏♥️Balen
01/05/2026

भारत भ्रमणको चर्चाबीच नयाँ खुलासा – ‘बालेनले एक वर्षसम्म कुनै देशको भ्रमण गर्ने छैनन् ।’🙏♥️Balen

आज देखि खाना पकाउने ग्याँसको मूल्य 150 रुपैयाँले बढ्यो । अब एउटा ग्याँसको 2160 रुपैयाँ । 😥
01/05/2026

आज देखि खाना पकाउने ग्याँसको मूल्य 150 रुपैयाँले बढ्यो । अब एउटा ग्याँसको 2160 रुपैयाँ । 😥

01/05/2026

२५६९ औँ बुद्ध जयन्तीको पावन अवसरमा
सबैमा शान्ति, सुख र समृद्धिको कामना 🌼
बुद्धको मार्गमा हिँडौँ 🙏

  of nepal 🙏💜🎉🇳🇵
01/04/2026

of nepal 🙏💜🎉🇳🇵

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री। ❣️🇳🇵
07/01/2026

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री। ❣️🇳🇵

05/01/2026

Updates ♥️🙏🇳🇵

  ♥️🥀
04/01/2026

♥️🥀

गोरखापत्र अब ४६ भाषामा प्रकाशन ♥️🇳🇵
28/12/2025

गोरखापत्र अब ४६ भाषामा प्रकाशन ♥️🇳🇵

शाखा अधिकृत नं. १ सिफारिस हुने तर्कराज जैसीले  अभ्यासको क्रममा लेख्नु भएको कपी !! ♥️🇳🇵
28/12/2025

शाखा अधिकृत नं. १ सिफारिस हुने तर्कराज जैसीले अभ्यासको क्रममा लेख्नु भएको कपी !! ♥️🇳🇵

Address

Koshi Gaupalika Sunsari
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Rotine Of Sunsari Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rotine Of Sunsari Banda:

Share