ganesh upreti shusil

ganesh upreti shusil 9852023542

10/04/2026
माइली फुपुको कान्छो छोरा सन्तोष भन्डारीको छोरा स्वर्णिम भन्डारीलाई ब्रतबन्धको हार्दिक शुभकामना @ इनरुवा सुन्सरी !
19/02/2026

माइली फुपुको कान्छो छोरा सन्तोष भन्डारीको छोरा स्वर्णिम भन्डारीलाई ब्रतबन्धको हार्दिक शुभकामना @ इनरुवा सुन्सरी !

हाम्रा प्रिय मित्र रतुवामाई जेसीज सस्थापक अध्यक्ष श्रि निलम  खडका Advisor to National Governmental Partnership Committee...
15/02/2026

हाम्रा प्रिय मित्र रतुवामाई जेसीज सस्थापक अध्यक्ष श्रि निलम खडका Advisor to National Governmental Partnership Committee " पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना!!

तनाबमा हुनुहुन्छ  ! केही क्षण वनमा घुम्नुस ! निर्दोस , सरल  र सकारात्मक मात्रै बुझेका सजिब रुख बिरुवा र जीव जन्तुका आवाज...
15/02/2026

तनाबमा हुनुहुन्छ ! केही क्षण वनमा घुम्नुस ! निर्दोस , सरल र सकारात्मक मात्रै बुझेका सजिब रुख बिरुवा र जीव जन्तुका आवाजले पक्कै राहत मिल्छ !!

आकाशमा हेर्दा नि सुन्दर लाग्छ त्यो तारालाई हेर्दा !  good night all !!!
02/02/2026

आकाशमा हेर्दा नि सुन्दर लाग्छ त्यो तारालाई हेर्दा ! good night all !!!

Address

Ratuwamai 5 Morang Koshi
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when ganesh upreti shusil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category