Sharan Kumar Rai

Sharan Kumar Rai अध्यक्ष
नेकपा एमाले जिल्ला कमिटी भोजपुर (२०७८-२०८१)

07/08/2025
जितको शुभकामना
11/07/2025

जितको शुभकामना

संसारमा काग मात्र यस्तो चराको रूपमा चिनिन्छ, जसले उडिरहेको बाजको पिठ्युँमा बसेर गर्दनमा ठुँग्न थाल्छ । तर बाजले तुरुन्तै...
24/06/2025

संसारमा काग मात्र यस्तो चराको रूपमा चिनिन्छ, जसले उडिरहेको बाजको पिठ्युँमा बसेर गर्दनमा ठुँग्न थाल्छ । तर बाजले तुरुन्तै कुनै जवाफ फर्काउँदैन।
कागसँग न लडाइँ गर्छ, न आक्रोश देखाउँछ , न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई नै खेर फाल्छ बरु उचाइ बढाउँछ। जहाँ अक्सिजन नै पुग्दैन, त्यहाँ काग आफैँ खस्छ।

जीवनमा पनि त्यस्ता धेरै “कागहरू” भेटिन्छन
• जसले तपाईंको मेहनतलाई सस्तो बनाउने प्रयास गर्छन ।
• तपाईको पछाडि बसेर ठुँगिरहन्छन ।
• तपाईको यात्रा बिगार्न खोज्छन ।

तर सम्झनुहोस
उनीहरूलाई जवाफ नदिईकन, केवल आफ्नो लक्ष्यतर्फ अगाडि बढ्दै जानुहोस ।
उचाइ नै तपाईंको रक्षा हो ।
उचाइ नै तपाईंको प्रतिवाद हो ।
उचाइ नै तपाईंको पहिचान हो ।

तपाई अगाडी बढ्दै जानुहोस, उनीहरू आफैँ हराउनेछन ।

अनेरास्ववियुको २४ औ अधिबेशनमा हामी भोजपुरेहरु ।
09/06/2025

अनेरास्ववियुको २४ औ अधिबेशनमा हामी भोजपुरेहरु ।

31/05/2025
बजेट २०८२
29/05/2025

बजेट २०८२

Bhojpur Airport
29/05/2025

Bhojpur Airport

Check out 11:11’s video.

शुभकामना
29/05/2025

शुभकामना

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे लगायत सम्पूर्ण निर्वाचितटिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना अध्य...
28/05/2025

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे लगायत सम्पूर्ण निर्वाचित
टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
अध्यक्ष : क्षितिज थेवे
उपाध्यक्ष : महारज गुरुङ
उपाध्यक्ष : विनय शाह
महासचिव : महेश चौलागाईं
उपमहासचिव : उपेन्द्र शाही
सचिव : निसा लिम्बू
सचिव : मोविन अख्तर अलाम
सचिव : अरुण कुवर
सचिव : देवु वस्नेत

Address

Bhojpur
57000

Alerts

Be the first to know and let us send you an email when Sharan Kumar Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sharan Kumar Rai:

Share