श्रम संस्कृति पार्टि साल्पासिलिछो ५

  • Home
  • Nepal
  • Bhojpur
  • श्रम संस्कृति पार्टि साल्पासिलिछो ५

श्रम संस्कृति पार्टि साल्पासिलिछो ५ श्रम गरौँ देश परिवर्तन गरौँ।

मिति २०८२ चैत्र १ गतेका दिनको हावा हुरीको कारण भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका वडा नं ५ मा अवस्थित श्री चन्द्रवती ...
08/05/2026

मिति २०८२ चैत्र १ गतेका दिनको हावा हुरीको कारण भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका वडा नं ५ मा अवस्थित श्री चन्द्रवती आधारभूत विद्यालय प्रशासनिक भवनको छाना उडाउनुका साथै भवनमा रहेका सम्पूर्ण सामग्रीहरू तहसनहस बनाई पूर्ण रूपमा क्षति भएको थियो। र जुन विषम परिस्थितिमा श्रम सँस्कृति पार्टीका भोजपुरबाट निर्बाचित माननीय Dhurba Rai ज्यु आफै आएर अवलोकन गरि बिधार्थिहरुको नियमित पठनपाठन नरोकियोस भनि दुई लाख बराबरको जस्ता,रड,सिमेन्ट,काटि,इत्यादि आवस्यक सामाग्रिहरु उपलब्ध गरिदिएर बिध्यालय पुननिर्माण भैसकेको छ।वहाँलाई धेरै धेरै धन्यबाद! जय माटो। जय देस।🇳🇵😍

धेरै धेरै बधाई दाजु धुर्ब राई। जित्नु भन्दा ठूलो कुरो काम गरेर देखाउनु हो।भोजपर बाट धेरै नेताहरुलाई संसद बनाईयो तर भोजपु...
08/03/2026

धेरै धेरै बधाई दाजु धुर्ब राई। जित्नु भन्दा ठूलो कुरो काम गरेर देखाउनु हो।भोजपर बाट धेरै नेताहरुलाई संसद बनाईयो तर भोजपुरे जनताले कहिल्यै सोचे,खोजेजस्तो नेता पाईएन! तपाईं ती नेताहरु जस्तै नहुनु राम्रो काम गर्नु, सारा जनताको मन बुझ्ने खालको काम गर्नु, तपाईलाइ यहिँ बिस्वासले हामि र भोजपुरे जनताले जिताएका छौँ। र बिस्वास छ तपाई भोजपुरे जनताका हितका लागि सँधै लागि पर्नहुने छ। यत्ति छ है दाजु साल्पा सिलिछो ५ वडा कमिटिको तर्फ बाट सुभकामना। जय माटो। जय देस🇳🇵

कर्मभुमि साउदिमा रहेर पनि आफ्नो देसलाई सधै माया गर्नुहुने यसै साल्पा सिलिछो गाउँपालिका ५ सिल्बास्को निबासि समाजसेवि सुखर...
03/03/2026

कर्मभुमि साउदिमा रहेर पनि आफ्नो देसलाई सधै माया गर्नुहुने यसै साल्पा सिलिछो गाउँपालिका ५ सिल्बास्को निबासि समाजसेवि सुखराज राई ज्युले श्रम संस्कृति पार्टि साल्पासिलिछो ५ लाई निर्बाचन खर्च भनी रु ३०७३ सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद!😍 जय देस🇳🇵 जय माटो।

Address

Bhojpursalpasilichho 5
Bhojpur

Alerts

Be the first to know and let us send you an email when श्रम संस्कृति पार्टि साल्पासिलिछो ५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category