11/01/2026
☝️
पृथ्वी नारायण शाहज्यूको दूरदर्शी नेतृत्व, साहस र एकताबाट प्रेरणा लिँदै
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
पृथ्वी जयन्तीको हार्दिक शुभकामना।
देशप्रेम, राष्ट्रिय एकता र स्वाभिमान सधैं बलियो रहोस्। 🇳🇵
The River Overseas Chitwan