NAMP Chitwan

NAMP Chitwan यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवन को आधिकारिक पेज हो।

चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण सहयोग कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।
25/03/2026

चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण सहयोग कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।

माछा जोन चितवन अन्तर्गत विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।
04/02/2026

माछा जोन चितवन अन्तर्गत विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना।

कृषि चुनमा ५०% तथा ढुवानीमा अनुदान सहयोग कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सुचना।
03/02/2026

कृषि चुनमा ५०% तथा ढुवानीमा अनुदान सहयोग कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सुचना।

२०८२/०८३ मा उद्यमशिलता कार्यक्रमको लागि अनुदान कार्यक्रम अन्तर्गत सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्...
26/01/2026

२०८२/०८३ मा उद्यमशिलता कार्यक्रमको लागि अनुदान कार्यक्रम अन्तर्गत सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी सूचना।

केराको राइपनिङ च्याम्बर निर्माण सहयोगको प्रस्ताव आव्हान सम्बन्धी सूचना।
05/01/2026

केराको राइपनिङ च्याम्बर निर्माण सहयोगको प्रस्ताव आव्हान सम्बन्धी सूचना।

२०८२/८३ मा धान जोन तथा चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी स...
26/12/2025

२०८२/८३ मा धान जोन तथा चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी सुचना।।

मिति २०८२/०९/०८ गते राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवन मौरी जोनसँगको समन्वयमा रत्ननग...
23/12/2025

मिति २०८२/०९/०८ गते राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवन मौरी जोनसँगको समन्वयमा रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गर्ने रत्ननगर महोत्सव २०८२मा मह उत्सव सञ्चालन गर्ने विषयमा कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवनको सभा हलमा अन्तर्क्रिया छलफल कार्यक्रम सम्पन्न गरियो।

तरकारी जोन चितवनमा थोपा सिंचाई प्रणाली जडान कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना।
22/12/2025

तरकारी जोन चितवनमा थोपा सिंचाई प्रणाली जडान कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना।

मेला/महोत्सवमा सहभागी हुनका लागि परियोजनाले सहयोग गर्ने बारेको सूचना।
21/12/2025

मेला/महोत्सवमा सहभागी हुनका लागि परियोजनाले सहयोग गर्ने बारेको सूचना।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when NAMP Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share