04/06/2026
🤝🇳🇵🇱🇦 नयाँ सम्भावनातर्फको महत्वपूर्ण कदम!
चितवन उद्योग संघ र लाओस चेम्बर अफ कमर्सबीच भएको औद्योगिक, प्राविधिक तथा सांस्कृतिक सहकार्यसम्बन्धी एमओयू सफलतापूर्वक सम्पन्न भएको छ।
यस सहकार्यले व्यापार विस्तार, ज्ञान आदान–प्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास लिएका छौं।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏