Nayakiran Kamalkusum MaVi.,Bhojadनयाँकिरण कमलकुसुम मावि,भोजाड

  • Home
  • Nepal
  • Bharatpur
  • Nayakiran Kamalkusum MaVi.,Bhojadनयाँकिरण कमलकुसुम मावि,भोजाड

Nayakiran Kamalkusum MaVi.,Bhojadनयाँकिरण कमलकुसुम मावि,भोजाड It is a public School at Bharatpur-11, Chitwan, Bagmati Province, Nepal

03/01/2025
07/09/2024

लागुपदार्थको दुव्यर्सनको परिणाम सम्बन्धी सत्य घटनामा आधारित चेतनामूलक भिडियो

https://fb.watch/urJdFKyoBY/

नर्सरी कक्षामा अध्ययनरत तिज कार्यक्रममा नाच्न  सजिएकी नानू
06/09/2024

नर्सरी कक्षामा अध्ययनरत तिज कार्यक्रममा नाच्न सजिएकी नानू

02/07/2024

यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूसँग सम्बन्धित ग्रेड वृद्धि परीक्षा तालिका

२०८० सालको एसइई पूरक (ग्रेडवृद्धि) परीक्षा तालिका
२०८१ साउन २३ गते अनिवार्य अंग्रेजी
२०८१ साउन २४ गते अनिवार्य नेपाली
२०८१ साउन २५ गते अनिवार्य गणित
२०८१ साउन २६ गते अनिवार्य विज्ञान तथा प्रविधि
२०८१ साउन २७ गते अनिवार्य सामाजिक अध्ययन
२०८१ साउन २८ गते ऐच्छिक प्रथम (अतिरिक्त गणित/अर्थशास्त्र)
२०८१ साउन २९ गते ऐच्छिक द्वितीय (कम्प्युटर विज्ञान/का.सञ्चालन र लेखा)

परीक्षा सञ्चालन हुने समय विहान ११ देखि अपराह्न २ बजेसम्म ।

ग्रेड वृद्धि परीक्षाको रूटिङ र आवेदन फाराम
02/07/2024

ग्रेड वृद्धि परीक्षाको रूटिङ र आवेदन फाराम

अत्यधिक गर्मीका कारण २०८२ जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा ।बिहान सञ्चालन भएको ८ र १०  कक्षाको अतिरिक्त कक्षा सोही स...
10/06/2024

अत्यधिक गर्मीका कारण २०८२ जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा ।
बिहान सञ्चालन भएको ८ र १० कक्षाको अतिरिक्त कक्षा सोही समयमा हुने जानकारी गराइन्छ।

Address

Bhojad, Bharatpur Metropolitan City-11, Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Nayakiran Kamalkusum MaVi.,Bhojadनयाँकिरण कमलकुसुम मावि,भोजाड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nayakiran Kamalkusum MaVi.,Bhojadनयाँकिरण कमलकुसुम मावि,भोजाड:

Share