Sarathi Ratapur Youth Club

Sarathi Ratapur Youth Club सारथी रातापुर युवा क्लब।
यो क्लबले विशेष समाज बिकास कार्य लाई प्राथमिकता दिनेछ।

देउसी भैलो क्रायक्रमलाई सफल बनाउन साथ, सहयोग र सहभागिता प्रति हाम्रो क्लब सदैव आभारी रहने छ।तस्विर मिति :२०८२/०७/०६
25/10/2025

देउसी भैलो क्रायक्रमलाई सफल बनाउन साथ, सहयोग र सहभागिता प्रति हाम्रो क्लब सदैव आभारी रहने छ।
तस्विर मिति :२०८२/०७/०६

22/10/2025

देउसी भैलो क्रायक्रमलाई सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनु भएको “रातापुर आमा समुह” तथा घरबेटि आमाहरु प्रति हाम्रो क्लब सदैव आभारी रहने छ।

22/10/2025

सम्पुर्णमा नमस्कार,
सारथी रातापुर युवा क्लब द्धारा आयोजित “देउसी भैलो क्रायक्रम” हिजो मिति २०८२/०७/०४ गते पहिलो दिन दुई वटा स्थानमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।उक्त क्रायक्रममा प्रदान गर्नुभएको अमूल्य सहयोग को लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
सारथी रातापुर युवा क्लब परिवार।

हार्दिक निमन्त्रणा,सांस्कृतीक कार्यक्रमको लागि हार्दिक निमन्त्रणा।
13/10/2025

हार्दिक निमन्त्रणा,
सांस्कृतीक कार्यक्रमको लागि हार्दिक निमन्त्रणा।

सारथी रातापुर युवा क्लबको तर्फबाट सम्पूर्णलाई विजय दशमी २०८२ को हार्दिक शुभकामना। 🌺🙏माता दुर्गाको दिव्य आर्शिवादले सबैमा...
02/10/2025

सारथी रातापुर युवा क्लबको तर्फबाट सम्पूर्णलाई विजय दशमी २०८२ को हार्दिक शुभकामना। 🌺🙏
माता दुर्गाको दिव्य आर्शिवादले सबैमा स्वास्थ्य, समृद्धि र खुशीको वास होस्।

भरतपुर महानगरपालिका वडा नं २५, रातापुर ठुलोटोलका बालबालिका द्धारा आफ्नै घरआगन सफा गरिएको छ। उनीहरुको यस प्रयासलाई सराहना...
29/09/2025

भरतपुर महानगरपालिका वडा नं २५, रातापुर ठुलोटोलका बालबालिका द्धारा आफ्नै घरआगन सफा गरिएको छ।
उनीहरुको यस प्रयासलाई सराहना गर्नु पर्ने हुन्छ किनभने, यसले मात्र गाउँलाई सुन्दर र स्वस्थ बनाएको छैन उनीहरुमा पनि जिम्मेवारीको भावना विकास गरेको छ।उनीहरुले देखाएको उदाहरणले अरुलाई पनि प्रेरित गर्नेछ र यसले समाजमा सकरात्मक परिवर्तन सम्भव हुन्छ।

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना🕊️       -Sarathi Ratapur Youth Club          Bharatpur-25, Chitwan
14/04/2025

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना🕊️
-Sarathi Ratapur Youth Club
Bharatpur-25, Chitwan

सम्पुर्णमा नमस्कार,भरतपुर महानगरपालिका वडा नं २५ स्थित सारथी रातापुर युवा क्लबको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिव...
04/04/2025

सम्पुर्णमा नमस्कार,
भरतपुर महानगरपालिका वडा नं २५ स्थित सारथी रातापुर युवा क्लबको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन यहि मिति २०८१/१२/२३ गते शनिबार (भोली) हुन गाइरहेको हुदा, उक्त क्लबको कार्यसमितीमा कुनै पनि पदमा बस्न इच्छुक हुनुहुन्छ भने सोही दिन आफ्नो उम्मेद्बारी जनाउन सक्नु हुन्छ।
औपचारिक कार्यक्रम शनिबार बिहान ठिक १०:०० बजेको समयमा सुरु हुनेछ। कार्यक्रमको प्रथम चरणमा क्लब भवनको समुद्घाटन हुनेछ।

सारथी रातापुर युवा क्लबको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको यो अविस्मरणीय क्षणमा तपाई हामी सबैको महत्त्वपूर्ण भुमिका हुन अति आवश्यक भएको हुनाले सम्पुर्ण रातापुर बासी, साधारण सदस्य,कार्यसमिति,अतिथी तथा शुभचिन्तकलाई साथ दिनु हुन विनम्र अनुरोध गर्दछौं।

-सारथी रातापुर युवा क्लब

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Sarathi Ratapur Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category