30/05/2026
सबैमा नमस्कार हामि बुद्द चोक युवा समाज🙏🏽🙏🏽🙏🏽
हामि बुद्द चोक को युवा हरु एकता कायम गरि गाउ टोल छर छिमेक मा सुधार ल्याउन प्रयास गर्ने छौ ।।।🙏🏽🙏🏽🙏🏽
सबैले साथ दिनु हुन बिनम्र अनुरोध गर्दछु।।।🙏🏽🥰