GEN Z

GEN Z A well-known Buddha quote is, “What we think, we become. All that we are arises with our thoughts. With our thoughts, we make the world."

10/08/2026

सीमा विवाद एकदम भड्किने देखिँदै छ ।।। चाँडो भन्दा चाँडो यसको निष्कर्ष निकाल्न एकदम आवसेक देखिएको छ ।।।

सरकारलाई अनुरोध छ, हामी चाँडै नै समृद्ध तर्फ बढ्न जरुरत छ ।।।

10/08/2026

यो ठग बहादुर ।।। बाख्रा पालन गर्ने भनेर सरकारी पैसा हसुर्ने ठग ठूलो ठूलो कुरा गर्छ त!!

ए बाख्रा चोर चुप लागेर बस तेरो कर्तुत छोपेर छोप्न सकिन्न।

10/08/2026

किसानको खेतियोग्य जमिनमा प्लानिङ गर्दै बेच्ने पुरानो थोत्रो पार्टीहरू।।। अहिले घन्टी सरकारले काम नगरे कहिले गर्ने ?

10/08/2026

ट्राफिक प्रहरी आफ्नो कर्तब्य पूरा गर्नुहोला ।।। अन्यथा सीधा रिपोर्ट हुनेछौ।।।

Strict warning

घमण्ड गर्नलाई त निकै सानो छस् ।।।  Ever wondered what our galaxy looks like from the surface of another planet? 🔴Sitting...
10/08/2026

घमण्ड गर्नलाई त निकै सानो छस् ।।।

Ever wondered what our galaxy looks like from the surface of another planet? 🔴

Sitting in the absolute silence of the Martian night, a solitary six-wheeled rover points its headlights at the dusty rocks while a magnificent, glowing pink Milky Way dominates the horizon.

Because it operates over 225 million km (140 million miles) away from Earth, every command sent to this robotic geologist takes several minutes to cross the dark void of space. While scientists sleep, this mechanical pioneer works autonomously under the unfiltered starlight of an alien sky.

The complete lack of a thick atmosphere reveals cosmic structures with breathtaking clarity, turning the desolate wasteland into a frontline observatory. Drag your screen in 360º to inspect the rover's complex instrumentation and gaze up at the brilliant galactic core!

08/08/2026

Fake GEN Z hos gar jun din vetis tyo din talai xerni garera hanxu .... Sudane po sojo xa hepxas pakh sala kukurharu deshdrohi

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खो...
07/08/2026

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी दोस्रो दिन पनि जारी रहेको छ।

२०८३ साउन २० गते साँझ करिब ५ बजे दोलालघाटको भित्री बजारमा ६८ वर्षीय केदारनाथ पराजुली आफ्नी ६७ वर्षीया पत्नी तीलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर हिँडिरहेको दृश्य स्थानीयले देखेका थिए। केही समयपछि मन्दिर नजिकबाट सुनकोशीमा दुई जना बेपत्ता भएको खबर फैलिएपछि खोजी अभियान सुरु गरिएको थियो।

घटनालगत्तै प्रहरी चौकी पाँचखाल र दोलालघाटबाट खटिएको टोलीले नदी क्षेत्रमा खोजी सुरु गरेको थियो। हाल सशस्त्र प्रहरी समेत र्‍याफ्टिङ बोटसहित खोजी अभियानमा जुटिएको छ। तर समाचार तयार पार्दासम्म दुवैको अवस्था खुल्न सकेको छैन।

मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार बेपत्ता हुने दम्पती सोही वडाको कुन्ताबेसी निवासी हुन्। परिवारमा एक छोरा, बुहारी, एक नाति, एक नातिनी तथा विवाह भइसकेका तीन छोरी छन्। उनीहरू छोराबुहारीसँगै बस्दै आएका थिए।

वडाध्यक्ष पौडेलका अनुसार तीलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित थिइन् र नियमित उपचार गराइरहेकी थिइन्। यद्यपि परिवारमा कुनै उल्लेख्य कलह भएको जानकारी आफूले नपाएको उनले बताए।

उनका अनुसार दम्पती आफैंले गाडीको व्यवस्था गरेर दोलालघाट पुगेका थिए। बजारसम्म गाडीमा पुगेपछि केदारनाथले पत्नीलाई पिठ्युँमा बोकेर सुनकोशीतर्फ गएको तथ्य खुलेको छ। तर के कारणले उनीहरू बेपत्ता भए भन्ने विषय अझै खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धानसँगै खोजी अभियानलाई निरन्तरता दिएको जनाएको छ।

07/08/2026

हर्केको चेलासम्म यो भिडियो पुर्याइदिनुहोला ।।।।

फेरि मुख छाड्न थालिहाल्छन् ।।।

07/08/2026

हग्ने मुत्ने पादने सबै सहिद नेपालमा हुने भयो ।।।

NIRMALA PANTA बहिनीको केसमा राजनीति गर्न खोज्ने यस्ता नरपिचासलाई माथी भगवानले तेलमा दादाउँछन्।।। यदि यस्ता नरपिचास खुसिस...
07/08/2026

NIRMALA PANTA बहिनीको केसमा राजनीति गर्न खोज्ने यस्ता नरपिचासलाई माथी भगवानले तेलमा दादाउँछन्।।। यदि यस्ता नरपिचास खुसिसँग मर्छ भने भगवान सँगको आस्था हराउँछ ।।।

JAY MAA KALI

Address

Nepal Street
Bhaktapur
448800

Alerts

Be the first to know and let us send you an email when GEN Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to GEN Z:

Shortcuts

Share