रातोपाटी टोल सुधार समिती

रातोपाटी टोल सुधार समिती समाज परिवर्तनमा हाम्रो एकता

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..रेनुका सुनुवार ज्यूलाई जन्मदिनको पावन...
30/07/2026

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..रेनुका सुनुवार ज्यूलाई जन्मदिनको पावन अवसरमा लाखौँ–लाख शुभकामना व्यक्त गर्दछौँ। ❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य, प्रेम, सम्मान र सफलताले भरिपूर्ण रहोस्। हरेक दिन नयाँ उत्साह, नयाँ सम्भावना र नयाँ उपलब्धिसहित अगाडि बढ्न सक्नुहोस्। तपाईंले समाज तथा समुदायको हितका लागि पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

जन्मदिनले तपाईंको जीवनमा अपार खुशी, समृद्धि र उज्ज्वल भविष्यको नयाँ अध्याय प्रारम्भ गरोस्। ईश्वरको कृपा, परिवारको माया र सबैको सद्भाव सधैँ तपाईंमाथि रहिरहोस्।

🎂🎁 जन्मदिनको हार्दिक मंगलमय शुभकामना तथा सफल, सुखी र दीर्घायु जीवनको कामना! 🎁🎂

रातोपाटी टोल सुधार समिति परिवार 🙏

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..गिता खड्का (रमिला)ज्यूलाई जन्मदिनको प...
12/07/2026

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..गिता खड्का (रमिला)ज्यूलाई जन्मदिनको पावन अवसरमा लाखौँ–लाख शुभकामना व्यक्त गर्दछौँ। ❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य, प्रेम, सम्मान र सफलताले भरिपूर्ण रहोस्। हरेक दिन नयाँ उत्साह, नयाँ सम्भावना र नयाँ उपलब्धिसहित अगाडि बढ्न सक्नुहोस्। तपाईंले समाज तथा समुदायको हितका लागि पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

जन्मदिनले तपाईंको जीवनमा अपार खुशी, समृद्धि र उज्ज्वल भविष्यको नयाँ अध्याय प्रारम्भ गरोस्। ईश्वरको कृपा, परिवारको माया र सबैको सद्भाव सधैँ तपाईंमाथि रहिरहोस्।

🎂🎁 जन्मदिनको हार्दिक मंगलमय शुभकामना तथा सफल, सुखी र दीर्घायु जीवनको कामना! 🎁🎂

रातोपाटी टोल सुधार समिति परिवार 🙏

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..पूर्णिमा पुर्लामीज्यूलाई जन्मदिनको पा...
19/06/2026

रातोपाटी टोल सुधार समितिका हाम्रो अत्यन्त सक्रिय, समर्पित तथा ऊर्जाशील सदस्य श्री..पूर्णिमा पुर्लामीज्यूलाई जन्मदिनको पावन अवसरमा लाखौँ–लाख शुभकामना व्यक्त गर्दछौँ। ❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य, प्रेम, सम्मान र सफलताले भरिपूर्ण रहोस्। हरेक दिन नयाँ उत्साह, नयाँ सम्भावना र नयाँ उपलब्धिसहित अगाडि बढ्न सक्नुहोस्। तपाईंले समाज तथा समुदायको हितका लागि पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

जन्मदिनले तपाईंको जीवनमा अपार खुशी, समृद्धि र उज्ज्वल भविष्यको नयाँ अध्याय प्रारम्भ गरोस्। ईश्वरको कृपा, परिवारको माया र सबैको सद्भाव सधैँ तपाईंमाथि रहिरहोस्।

🎂🎁 जन्मदिनको हार्दिक मंगलमय शुभकामना तथा सफल, सुखी र दीर्घायु जीवनको कामना! 🎁🎂

रातोपाटी टोल सुधार समिति परिवार 🙏

30/05/2026

रातोपाटि मन्दिर परिसर सरसफाइ! २०८३/०२/१५

🎂✨ जन्मदिनको हार्दिक मङलमय शुभकामना 👏रातोपाटी टोल सुधार समितिका कोशाध्यक्ष :सरोज श्रेष्ठ ज्यु लाइ जन्मदिनको सुखद अवसरमा ...
29/05/2026

🎂✨ जन्मदिनको हार्दिक मङलमय शुभकामना 👏
रातोपाटी टोल सुधार समितिका कोशाध्यक्ष :सरोज श्रेष्ठ ज्यु लाइ जन्मदिनको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सफलता र खुसीले भरिपूर्ण रहोस्। समाज तथा टोलको हितका लागि यहाँले पुर्‍याउँदै आउनुभएको अमूल्य योगदानको उच्च सम्मान गर्दछौं। आगामी दिनहरू अझ उज्याला, सफल र प्रेरणादायी बनून् भन्ने कामना गर्दछौं।
— रातोपाटी टोल सुधार समिति
सूर्यविनायक–७, गुण्डु

29/05/2026

🌿 सरसफाइ नै सभ्य समाजको पहिचान 🌿आज रातोपाटी टोल सुधार समिति, सूर्यविनायक–७, गुण्डुको पहिलो बार्सिक उत्सबको अवसरम्मा सम्प...
29/05/2026

🌿 सरसफाइ नै सभ्य समाजको पहिचान 🌿

आज रातोपाटी टोल सुधार समिति, सूर्यविनायक–७, गुण्डुको पहिलो बार्सिक उत्सबको अवसरम्मा सम्पन्न सरसफाइ कार्यक्रममा उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण आमा-बुबा, दाजुभाइ, दिदीबहिनी तथा उपस्थित सदस्य एबम युवावर्गप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। 🙏

तपाईंहरूको श्रम, साथ र सकारात्मक सोचले हाम्रो टोललाई अझ सफा, सुन्दर, स्वस्थ र व्यवस्थित बनाउन ठूलो योगदान पुगेको छ। यस्तै एकता, सहयोग र सहभागिताले मात्रै सभ्य र उदाहरणीय समाज निर्माण सम्भव हुन्छ भन्ने विश्वास लिएका छौं।

आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं। 💚

धन्यवाद।

— रातोपाटी टोल सुधार समिति
सूर्यविनायक–७, गुण्डु भक्तपुर,
२०८३/०२/१५

💐रातोपाटी टोल सुधार समितीद्वारा आयोजित (बनभोज)पिकनिक कार्यक्रम २०८२/११/३०           उपस्थित सम्पुर्ण मा हार्दिक धन्यवाद ...
18/03/2026

💐रातोपाटी टोल सुधार समितीद्वारा आयोजित (बनभोज)पिकनिक कार्यक्रम २०८२/११/३०
उपस्थित सम्पुर्ण मा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।👏🙏

03/03/2026

⛔️सूचना । सूचना ।सूचना ।⛔️

🎉 समुदायिक पिकनिक २०८२ 🎉

📍 स्थान: लिखानारायण मन्दिर परिसर
🗓️ मिति र समय: २०८२/११/३०, बिहान ०७:०० बजे

🍽️ खानाको व्यवस्था:
• बिहानको खाजा: चिया, चना, अण्डा, ब्रेड–जाम, ताजा फलफूल
• दिउँसोको खाना: पुलाउ, चिकेन ग्रैभी,राजमा, पनीर, आलु–केराउ, मिक्स अचार, ताजा सलाद
• मिठाई: दही, फलफूल
• पेय पदार्थ: मोही

💰 शुल्क: रु. ७००/- प्रति व्यक्ति
(१० वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका वृद्धवृद्धा निशुल्क)

💳 भुक्तानी:
. पिकनिकको रकम २०८२/११/२५ गतेभित्र बुझाइसक्नुपर्नेछ।
• अनलाइन भुक्तानी गर्न चाहनेहरूले तल दिइएको QR कोडमार्फत भुक्तानी गर्न सक्नेछन्।
• नगद पेमेण्ट को लागी
• सरोज – 9861499927
• कैलाश – 9841934213

🚌 यात्रा र उपस्थितिका लागि:
• बिहान ०७:०० बजे मन्दिर परिसरमा उपस्थित हुनुपर्ने।
• समयमै उपस्थितीको लागी हार्दिक अनरोध ताकि कार्यक्रम टाइम मै सुचारु रूपमा सञ्चालन गर्न सकियोश।
• निजी सवारीसाधनका लागि पार्किङ सुविधा उपलब्ध रहेको छ ।

🎊 विशेष कार्यक्रमहरू:
• रमाइला खेलकुद।
• सांगीतिक मनोरञ्जन र नृत्य।
• फोटो सेसन।

⚠️ विशेष सूचना:
•पिकनिकको लागि समूहको बचत रकमबाट रु. ५,०००/- प्रयोग गर्ने निर्णय भएकाले सकेसम्म सबैजना उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

रातोपाती टोल सुधार समिति

02/03/2026

रङ्ग हरुको पर्व होलिको सबैलाइ शुभकामना 👏🙏

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when रातोपाटी टोल सुधार समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share