04/06/2026
📢 वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम 📢
सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई थप प्रभावकारी बनाउन आयोजित आ.ब. २०८२/०८३ को वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम मा सम्पूर्ण वडा बासी, बुद्धिजीवी, समाजसेवी, युवा, महिला तथा सरोकारवालाहरूलाई हार्दिक सहभागिताका लागि अनुरोध गर्दछौं।
🗣️ आफ्ना सुझाव, गुनासा, जिज्ञासा तथा राय–सल्लाह राख्ने अवसर। 🤝 जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच प्रत्यक्ष संवादको साझा मञ्च। 🏛️ उत्तरदायी, पारदर्शी र जनमुखी स्थानीय शासन निर्माणमा तपाईंको सहभागिता महत्त्वपूर्ण छ।
"सहभागी नागरिक, जवाफदेही स्थानीय सरकार"
#सार्वजनिक_सुनुवाइ #सुशासन #पारदर्शिता #जनउत्तरदायित्व #वडा_कार्यालय #स्थानीय_सरकार #सहभागी_शासन #आब२०८२०८३