साझा चासो

साझा चासो किन यति सारो गतिछाडा, राष्ट्र सबैको हो, किन बाउको विर्ता सम्झेको

25/04/2025

तिमीहरू जस्ताे युवाले गर्दा हाे देश झन् झन् बृद्द र अशक्त बन्दै गएकाे । स्टन्ट गरेर बन्दैन अनि तिम्रा पार्टि र पार्टिका झाेलेहरूकाे कर्तुत र किस्साले देश बन्छ त महारानी??? लाग्थ्याे कुनै बेला पार्टिकी भए पनि सुनिता डंगाेलकाे मनमा देश छ भनेर तर, यति बेला देखाई दिईन यिनले पनि....

24/04/2025

कस्ताे खालकाे सुरक्षाकर्मी हाे याे?? शरिरमा बर्दि भएकै दम्भमा यति उग्र व्यवहार कति उचित ?? जनता माथी बर्दिधारीकाे याे अमानविय हर्कतलाई यसकाे सेवाबाट बर्खास्तीले मात्र मान्य हुदैन । ज्यानमुद्दा चलाई कार्वाही गर्न निशर्त अनिवार्य आवश्यक छ ।

30/03/2025

निडर पत्रकार बिरेन्द्र जैरु, जो संग छ हरेक छिद्रको बारेमा बोल्ने हिम्मत ।

बालेन र महानगरप्रहरीसँग लड्न एमालेको भोलेन्टियर फोर्स तयार । "... नगर प्रहरीहरु माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विर...
27/03/2025

बालेन र महानगरप्रहरीसँग लड्न एमालेको भोलेन्टियर फोर्स तयार ।

"... नगर प्रहरीहरु माथि जनताले प्रतिवाद गर्नेछन् र जनता विरोधी उनको नगर प्रहरी र त्यसको नाइके राजु पाण्डेलाई जनताले लखेटने छन् । युवा सङ्घको आज गठीत भोलेन्टियर फोर्सले जनतालाई साथ दिनेछ l" बस्नेतको फेसबुक स्टाटसबाट ।
"छुट्टै फौज मात्र किन छुट्टै शासन व्यवस्था, छुट्टै राज्य, आफै राजा हुने व्यवस्था तयार गरे हुन्न र कामरेड"😛😛😛

26/03/2025

राजालाई मात्र गाली गर्ने जमातले यता पनि सुन्ने कि

26/03/2025

यस्ताे लाग्दैछ कतै याे देश चाेरहरूकाे शासन र डांकाहरूकाे कब्जामा त छैन् । मन्त्री प्रधानमन्त्रीकाे नाम लिदा पनि थुक्क भन्न मनलाग्ने बनायाै ।
पत्रकारज्यूकाे सहास र निर्विक बाेलीलाई २१ ताेपकाे सलामी ।
#

26/03/2025

आफ्नाे फाईदाकाे लागि जे पनि गर्न सक्ने सरकार 😡😡😡

26/03/2025

देशकाे शासनव्यवस्था सम्हाल्न पुगेका भ्रष्टदलालहरूकाे झुण्ड

25/03/2025

देशले तपाईको मौनता र मौन अभिव्यक्ति/विरोधको अपेक्षा होईन, हिजोको स्पष्ट र ओजनदार कार्यक्रम प्रस्तुती स्वरुपको दरिलो राजनैतिक चरित्र चाहेको छ । धारणा स्पष्ट होस्, कार्य जनतामुखी रहोस्, दलाल र भष्टहरुको कानुनी उपचार खोज्नुस् । जनताले यो भन्दा बढी तपाईसंग आश गरेको छैन् ।

केवल आफ्नो स्वार्थको लागी एकजुट हुने नेताहरुको गुणगान गाउने 🐑🐑🐑जनताहरु देख्दा पनि उदिग्न लाग्छ । कहिले पलाउछ हो बुद्दीबं...
25/03/2025

केवल आफ्नो स्वार्थको लागी एकजुट हुने नेताहरुको गुणगान गाउने 🐑🐑🐑जनताहरु देख्दा पनि उदिग्न लाग्छ । कहिले पलाउछ हो बुद्दीबंगारा 😡😡😡

Address

Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when साझा चासो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category