Bageshowri Khadka Housing Developers

Bageshowri Khadka Housing Developers Remember us for All kind of construction related works,Land, building planning and all over.

13/01/2025

6512 likes, 87 comments. “बैंकहरुलाई सकारेको सम्पत्ति बेच्नै धौधौ ! ”

13/01/2025

155.8K likes, 3494 comments. Check out Raj’s video.

प्लट नं.-१ को नक्सा को फाईनल काम सकिएको हुँदा अब को केही दिनमा फिल्ड बनाउने कार्य शुरू हुदैछ, अहिले सम्म ग्राहक महानुभाव...
22/11/2023

प्लट नं.-१ को नक्सा को फाईनल काम सकिएको हुँदा अब को केही दिनमा फिल्ड बनाउने कार्य शुरू हुदैछ, अहिले सम्म ग्राहक महानुभाव मा पर्न गएको असुबिधा प्रति क्षेमा चाहान्छु,साथै अब उप्रान्त जग्गा लिने दिने कार्य साथै अन्य कार्य पनि सहजताका साथ हुने हुँदा सबैमा जानकारी गराउँद छु ।
नोट:- फिल्ड तयार भएसी पास गर्ने वा नक्साको आधार मा पास गर्ने ग्राहक महानुभाव हरू को खुशी फिल्ड बनाउने कार्य केही समय पछि शुरू हुन्छ ।
राजु खड्का
सि.ई.ओ.
बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स
चा.न.पा.-७, भक्तपुर ।

बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स       चाँगु नारायण न.पा.-७,भक्तपुर ।नोट:- सरकारी निकाय बाट विभिन्न कारण ले गर्दा धेरै ...
12/09/2023

बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स
चाँगु नारायण न.पा.-७,भक्तपुर ।
नोट:- सरकारी निकाय बाट विभिन्न कारण ले गर्दा धेरै समय सम्म रोकिएको घर,जग्गा कारोबार हाल मन्त्री परिसद को निर्णय अनुसार सम्पुर्ण कारोबार स्थानिय निकाय लाई दिएको हुदा अब उप्रान्त कित्ता काट हुने भएको ले सबै मा जानकारी गराउदै जग्गा पास गर्न चाहानु हुने ग्राहक बर्गमा आह्वान गर्दछु साथै हाल लाई यथा स्थान मा राखी कित्ता काट गरि जग्गा पास गर्न सकिने छ,फिल्डको काम चाहिँ मंसिर महिना बाट मात्र शुरू गर्ने भएकोले फिल्ड मंसिर महिना बाट मात्र बनाउने कार्य शुरू हुन्छ, यस भन्दा अगाडि पर्न गएको असुबिधा प्रति क्षेमा चाहान्छु ।
नोट:- अहिले नक्सा मा कित्ता काट गरि जग्गा पास गरिने छ,
कित्ता काट अनुसार फिल्ड तयार भए पछि छुट्टाईने छ
यस नक्सा मा नयाँ,पुरानो दुबै फिल्ड छ ।
राजु खड्का
सि.ई.ओ.

सूचना ! सूचना !! सूचना !!!---------------------------------यस बागेश्वरी खडका हाउजिङ्ग डेभलपर्स प्रा.लि. बाट जग्गा लिने र...
16/12/2022

सूचना ! सूचना !! सूचना !!!
---------------------------------
यस बागेश्वरी खडका हाउजिङ्ग डेभलपर्स प्रा.लि. बाट जग्गा लिने र दिने तथा बैना लिने र दिनेले यहि पुस १५/२० गतेसम्म धैर्य गरिदिनुहुन सम्बन्धित सबैमा यो सूचना गरिएको छ।
राज्यबाट जग्गा वर्गीकरण तथा कित्ताकाट लगायत अन्य कुरामा केहि सहज परिस्थिति हुँदै आएकोले यस कम्पनीले मिलाउँनु पर्ने आर्थिक तथा घर जग्गा कारोबार मिलाउन समय लाग्ने हुँदा यहाँहरुले केही दिन धैर्य गरिदिनहुन अनुरोध छ। यसबाट पर्न गएको असुबिधाप्रति क्षमा प्रार्थी छौं !

सि.ई.ओ.
बागेश्वरी खड्का हाउजिङ प्रा. लि. भक्तपुर

सानो कुरा लेख्न मन लागेर !सबै जना आफ्नै समयमा हुन्छन् । कोही पछाडी त कोही अलिक अगाडि । अरूलाई देखेर आफ्नो जीवन दाँज्नुको...
31/10/2022

सानो कुरा लेख्न मन लागेर !
सबै जना आफ्नै समयमा हुन्छन् । कोही पछाडी त कोही अलिक अगाडि । अरूलाई देखेर आफ्नो जीवन दाँज्नुको कुनै अर्थ छैन । आफू सधै सत्मार्गमा लाग्नुस,मेहेनत गर्नुस,गन्तव्य आफै तय हुनेछ । बाटो घुमाउरो छ भनेरआधी बाटो हिडिसके पछि पछाडी नफर्कनुस । छोटो बाटो जानलाई पनि त्यो आधी बाटो फेरि हिड्नु पर्छ । कैयौ चोट बञ्चरोले काठमा हान्दा पनि नचिरिएको काठ अन्तिम चोटले चिरिन्छ । त्यस्तै तपाईको कुन प्रयास अन्तिम हुन्छ के थाहा ? काममा ध्यान दिनुस् प्रतिफलमा हैन् ।

सूचना 🔔
07/09/2022

सूचना 🔔

वर्षा कम हुँदै गएकोले अब काम छिट्टै सुचारू हुँदै छ ।
17/08/2022

वर्षा कम हुँदै गएकोले अब काम छिट्टै सुचारू हुँदै छ ।

स्थानिय चुनाव नजिकदै गर्दा घर जग्गाको काममा चौतर्फी असर परेको सबैलाई बिदितै छ, त्यसैले जेष्ठ ७ गते सम्मलाई यस बागेश्वरी ...
25/04/2022

स्थानिय चुनाव नजिकदै गर्दा घर जग्गाको काममा चौतर्फी असर परेको सबैलाई बिदितै छ, त्यसैले जेष्ठ ७ गते सम्मलाई यस बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स प्रा.लि.ले आर्थिक कारोबार बन्द गरेको जानकारी गराईन्छ । यस बाट कसैलाई असर पर्न गएमा क्षमा प्रार्थि छु ।
सि.ई.ओ.

यस बागेश्वरी खड्का हाउजिङ्ग ले बागेश्वरी -९ भक्तपुरमा  फिल्ड सर्बे गरेको प्लटको नक्सा आई सकेको हुदा अब निर्माण कार्य संच...
16/02/2022

यस बागेश्वरी खड्का हाउजिङ्ग ले बागेश्वरी -९ भक्तपुरमा फिल्ड सर्बे गरेको प्लटको नक्सा आई सकेको हुदा अब निर्माण कार्य संचालन भैरहेको ले यस फिल्डमा बैना गरेका वा ईच्छुक महानुभाव हरू ले पास गर्न चाहेमा अफिसमा सम्पर्क गर्नु होला ।

राजु खड्का
सि.ई.ओ.
बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स
चा.न.पा-७, भक्तपुर ।
फो.नं.०१-६६-२०२०७

27/01/2022
बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना ।
13/10/2021

बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना ।

Address

Nepal, Bhaktapur
Bhaktapur
14800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851035687

Website

Alerts

Be the first to know and let us send you an email when Bageshowri Khadka Housing Developers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share