श्रीनगर टाेल सुधार समिति

श्रीनगर टाेल सुधार समिति Toll Activity.

सूचना ।
19/11/2025

सूचना ।

10/09/2025

सूचना ।।।
सम्पूर्ण श्रीनगर टोलबासीहरुमा नमस्कार । हामी अहिले देशको बिषम परिस्थितिमा गुज्रिरहेको छौ । यस घडीमा सुरक्षा निकयहरु नभएको हुदाँ बिभिन्न घटनाहरु घट्ने, चोरी हुने सम्भावना भएकोले सबै टोलबासीहरु सतर्क र चनाखो भएर बसी दिनुहोला साथै अपरिचित ब्यक्तिहरु टोलमा देखे सूचना गर्नुहोला । आप्mनो मोबाईल साथैमा राखेर बस्नुहोला छरछिमेकीको मोबाइल नं. नभए वरपर सोधेर लिनुहोला । आउने दिनहरु राम्रो होस् । सबैको मुहारमा हाँसो होस् ।
धन्यवाद

हाम्रो बिजुलीको पोलमा चड्ने भर्याङ सधैं राख्ने ठाउँमा नभएको हुदाँ कसले राख्नु भएको छ सधैं राख्ने ठाउँमा ल्याई दिनुहुन वि...
12/07/2025

हाम्रो बिजुलीको पोलमा चड्ने भर्याङ सधैं राख्ने ठाउँमा नभएको हुदाँ कसले राख्नु भएको छ सधैं राख्ने ठाउँमा ल्याई दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
टोलसुधार समितिको सामानहरु पनि सबै सम्बन्धित ठाउँमा नभएको हुदाँ सो सामान पनि सम्बन्धित ठाउँमा लिएर आई दिनुहोला ।
धन्यवाद ।

17/04/2025

भोली २०८२ बैशाख ५ गते शुक्रबारको दिन १०३ औं सरसफाई कार्यक्रम श्रीनगर टोलमा डस्बिन बितरण सहित हुने भएको हुँदा सम्पूर्ण श्रीनगर टोलबासीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । समयः बिहान ७ बजे । स्थानः श्रीनगर हाईट

01/11/2024

Started….

Dipawali Special
30/10/2024

Dipawali Special

Address

Shreenagar, Duwakot
Bhaktapur
44600

Website

Alerts

Be the first to know and let us send you an email when श्रीनगर टाेल सुधार समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category