चाँगुनारायण नगरपालिका - Changunarayan Municipality

  • Home
  • Nepal
  • Bhaktapur
  • चाँगुनारायण नगरपालिका - Changunarayan Municipality

चाँगुनारायण नगरपालिका - Changunarayan Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चाँगुनारायण नगरपालिका - Changunarayan Municipality, Public & Government Service, Changunarayan Municipality, Bhaktapur.

हसचाको प्रयोगात्मक परीक्षाको सूचना
02/09/2026

हसचाको प्रयोगात्मक परीक्षाको सूचना

अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना
02/09/2026

अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना

बाढी तथा विपद् प्रभावितका लागि मनोसामाजिक सहयोग सम्बन्धी सूचना ।
02/09/2026

बाढी तथा विपद् प्रभावितका लागि मनोसामाजिक सहयोग सम्बन्धी सूचना ।

मेलमिलापकर्ताको सूची प्रकाशन सम्बन्धमा
31/08/2026

मेलमिलापकर्ताको सूची प्रकाशन सम्बन्धमा

रसुवा, धादिङ, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा हराएका तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन तथा खोजी कार्यमा ...
28/08/2026

रसुवा, धादिङ, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा हराएका तथा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन तथा खोजी कार्यमा सहजीकरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिकाद्वारा हराईरहेका व्यक्ति को विवरण दर्ता गर्न पोर्टल निर्माण गरिएको छ ।

चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने कुनै व्यक्ति वा उहाँका आफन्त बाढी प्रभावित क्षेत्रमा हराउनुभएको वा सम्पर्कविहीन हुनुभएको छ भने, कृपया तलको पोर्टलमार्फत विवरण दर्ता गरिदिनुहुन अनुरोध छ।

🔗 हराएको / सम्पर्कविहीन व्यक्ति दर्ता गर्न:
https://gunaso.changunarayanmun.gov.np/report-missing

📌 मुख्य पोर्टल:
https://gunaso.changunarayanmun.gov.np/

चाङ्गुनारायण नगरपालिकाको कार्यालय भवनमा  international we Love you Foundation  र  नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाको...
27/08/2026

चाङ्गुनारायण नगरपालिकाको कार्यालय भवनमा international we Love you Foundation र नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाको आयोजना तथा समन्वयमा चाङ्गुनारायण नगरपालिकाको ब्यबस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भयो उक्त रक्तदान कार्यक्रममा १६४ जना रक्तदाता हरुले रक्तदान गर्नु भयो । रसुवा बाढिको बिसम परिस्थिति तथा अस्पतालहरुमा रगतको बढदो माग र आवश्यकतालाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

विज्ञप्ति
27/08/2026

विज्ञप्ति

भदौ १० गते रसुवा, धादिङ नुवाकोट लगायतका बाढी प्रभवित क्षेत्रमा  सम्पर्क बिहिन  रहेका व्यक्तिहरुको विवरण🔗 हराएको / सम्पर्...
27/08/2026

भदौ १० गते रसुवा, धादिङ नुवाकोट लगायतका बाढी प्रभवित क्षेत्रमा सम्पर्क बिहिन रहेका व्यक्तिहरुको विवरण
🔗 हराएको / सम्पर्कविहीन व्यक्ति दर्ता गर्न:
https://gunaso.changunarayanmun.gov.np/report-missing

दरभाउपत्र स्वीकृत गर्ने आसयको सूचना ।
24/08/2026

दरभाउपत्र स्वीकृत गर्ने आसयको सूचना ।

Address

Changunarayan Municipality
Bhaktapur
44802

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when चाँगुनारायण नगरपालिका - Changunarayan Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share