I Love My Bhaktapur

I Love My Bhaktapur Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.

(2)

Our goal is to share facts and photos highlighting Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.


Email for collaboration.

11/05/2026

10/05/2026


सतर्कता अपनाऔ ।
केही महिना अगाडि किर्तिपुरमा कागहरु मरेसंगै बर्डफ्लु शंका गरिएकोमा आज आएर भक्तपुरको सिद्धपोखरीमा पनि कागहरु मर्न थालेको छ । सबै सचेत रहन अनुरोध गरिन्छ ।

10/05/2026

भक्तपुरमा बालबालिकालाई चकलेटलगायतका प्रलोभन देखाई सुनचाँदी लुट्ने प्रयास गरेको आशंकामा एक व्यक्तिलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्।

लिवाली गणेश मन्दिर अगाडि बालबालिकालाई फकाएर सुन निकाल्ने प्रयास गरिरहेको अवस्थामा स्थानीयको सहयोगमा उनलाई निय'न्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

Places in Bhaktapur Guess the place ??
05/05/2026

Places in Bhaktapur
Guess the place ??

05/05/2026

बो: छ्यागु, जय श्री गणेश 🙏

मंगलचौथी| जय गुरु गणेश 🙏
05/05/2026

मंगलचौथी| जय गुरु गणेश 🙏

05/05/2026

आज मंगलचौथी 🙏
जय श्री गणेश 🙏

03/05/2026

Happy Buddha Jayantiबुद्ध जयन्तीको शुभकामना 🙏
01/05/2026

Happy Buddha Jayanti
बुद्ध जयन्तीको शुभकामना 🙏

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when I Love My Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to I Love My Bhaktapur:

Share