हाम्रो गुण्डू

हाम्रो गुण्डू Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो गुण्डू, Social service, Bhaktapur, Bhaktapur.

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नंम्बर २ बाट प्रत्यक्ष तर्फ सर्वसम्मत एकल उमेदवार सिफारिस...
04/01/2026

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नंम्बर २ बाट प्रत्यक्ष तर्फ सर्वसम्मत एकल उमेदवार सिफारिस हुनुभएकोमा नेकपा (एमाले)का केन्द्रीय सचिव आदरणीय दाइ महेश बस्नेत ज्यूलाई हार्दिक बधाई तथा जितको अग्रिम शुभकामना !💥💥

नेकपा एमाले सूर्यविनायक नगरकमिटी द्वारा आयोजित नगर स्तरीय जन सभामा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
09/11/2025

नेकपा एमाले सूर्यविनायक नगरकमिटी द्वारा आयोजित नगर स्तरीय जन सभामा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।

07/11/2025
बाघले मासु छोड्ला तर प्रधानमन्त्री ओलिले नेपालको भुमी एक इन्च छोड्दैनन ।।🇳🇵🫵केपि बा जिन्दावाद ✊✊
31/08/2025

बाघले मासु छोड्ला तर प्रधानमन्त्री ओलिले नेपालको भुमी एक इन्च छोड्दैनन ।।🇳🇵🫵केपि बा जिन्दावाद ✊✊

13/08/2025
06/08/2025



धन्यवाद प्रधानमन्त्रीज्यू
यदि तपाईंको स्पष्ट आवाज र कूटनीतिक पहलमार्फत
नेपालले समुद्रसम्मको व्यवहारिक पहुँच प्राप्त गर्न सक्यो भने—
तपाईंको छवि महान राष्ट्रिय नेताको रूपमा
इतिहासमा झनै प्रखर रूपमा अंकित हुनेछ।

🇳🇵 | प्रधानमन्त्री केपी शर्मा ओलीको परिपक्व कूटनीतिक आवाज !

“भू-परिवेष्टित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्।
कनेक्टिभिटी नै न्याय हो।”

तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ l
खोल्नु कर्तव्य हो, अनुग्रह होइन।

अब अवरोध होइन, नवप्रवर्तन चाहिन्छ।
भूगोलले थिचिएका मुलुकहरूलाई
साझा समृद्धिको इन्जिन बनाऔं।

कनेक्टिभिटी अब सुविधा होइन न्याय हो।

~ प्रधानमन्त्री के पी शर्मा ओली
(Landlocked Developing Countries Conference – LLDC3)

विकास पूर्वाधार संरक्षण तथा प्रवर्धन अभियानको ४२ अौ हप्ता, भोलि मिति २०८२ श्रवण ३ गते शनिवारका दिन,बिहान ७:०० बजेदेखी ९:...
18/07/2025

विकास पूर्वाधार संरक्षण तथा प्रवर्धन अभियानको ४२ अौ हप्ता, भोलि मिति २०८२ श्रवण ३ गते शनिवारका दिन,बिहान ७:०० बजेदेखी ९:०० बजेसम्म गुण्डूको भिमसेनथान मन्दिर सरसफइ गर्ने कार्यक्रम रहेको हुनाले उपस्थितिका लागि हार्दिक आव्हान गर्दछौं।

Address

Bhaktapur
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो गुण्डू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो गुण्डू:

Share

Category