Beautiful Suryabinayk - Gundu

Beautiful Suryabinayk - Gundu one of the best place in ktm valley

28/01/2025
‼️अर्को विमान दुर्घटना ‼️किम्हे विमानस्थलबाट हङकङका लागि उड्न लागेको एअर बुसान एअरलाइन्सको विमानमा केही बेरअघि आगलागी भए...
28/01/2025

‼️अर्को विमान दुर्घटना ‼️

किम्हे विमानस्थलबाट हङकङका लागि उड्न लागेको एअर बुसान एअरलाइन्सको विमानमा केही बेरअघि आगलागी भएको छ।

१६९ जना यात्रु र ७ जना चालक दलका सदस्यहरु रहेको उक्त विमान उड्नै लाग्दा एक्कासि आगो लाग्न सुरु भएको थियो। आकस्मिक ढोकाबाट सबै यात्रुहरु सकुसल निस्कन सफल भएको बताईएको छ।

Update आज आशिका दिदीलाई भक्तपुर अदालत बाट शुक्रबार सम्म  भक्तपुर स्थित जगाति प्रहरी चौकिको हिरासतमा रहने गरि राखिएको छ। ...
28/01/2025

Update
आज आशिका दिदीलाई भक्तपुर अदालत बाट शुक्रबार सम्म भक्तपुर स्थित जगाति प्रहरी चौकिको हिरासतमा रहने गरि राखिएको छ। उहाँ लाई भक्तपुर बाट रिहा भए पछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ। -gundu for news and updates

Ashika Tamang, who was recently released on a 10,000-rupee bail by the Kathmandu District Administration Office, has bee...
28/01/2025

Ashika Tamang, who was recently released on a 10,000-rupee bail by the Kathmandu District Administration Office, has been re-arrested by the Bhaktapur police in connection with a criminal disturbance case. The arrest follows a complaint filed against her for protesting a decision by the Suryabinayak Municipality to impose a 20-rupee tax on those entering the Sanga suspension bridge. Tamang is accused of seizing and burning receipts from municipal employees. The police are investigating the matter, and the investigation will continue under court-issued remand.

भारतको केदारनाथ मन्दिर ३५८३ मिटर ( समुन्द्र सतहदेखि ) अग्लो स्थानमा छ ।  खोइ ? त्यहाँ भारत सरकारले लैजान नसकेर केवलकार ब...
28/01/2025

भारतको केदारनाथ मन्दिर ३५८३ मिटर ( समुन्द्र सतहदेखि ) अग्लो स्थानमा छ ।

खोइ ? त्यहाँ भारत सरकारले लैजान नसकेर केवलकार बनाउन नसकेर होला केवलकार नबनाएको ?

मुक्कुमलुङमा चन्द्र ढकालको केवलकारको निम्ति सरकारले अत्याधिक बल प्रयोग गरेर त्यहाँका रैथानेहरुको छातीमा गोलि दागिरहेछ !
र भनिरहेछ विकाश विरोधी !

छ्या !

28/01/2025
Jay Guru Ganesh🌺🌺🙏🙏
14/01/2025

Jay Guru Ganesh🌺🌺🙏🙏

आज दोलखा भिमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ। मनुष्यहरूको अनाचार र अविनयले उत्पन्न पाप बढ्नाले उत्पातहरूको दर्शन ...
24/07/2024

आज दोलखा भिमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ।

मनुष्यहरूको अनाचार र अविनयले उत्पन्न पाप बढ्नाले उत्पातहरूको दर्शन हुन्छ । गर्गले भनेका छन् कि लोभ, नास्तिकता, फट्याईं अधर्म र अनाचार बढ्नाले उत्पात हुन्छ।

अनिमित्तभङ्गचलनस्वेदाश्रुनिपातजल्पनाद्यानि।
लिङ्गार्चायतनानां नाशाय नरेशदेशानाम् ।।

अर्थात् शिवलिंग,देव प्रतिमा तथा मन्दिरको बिना कारण नै फुट्नु,खस्नु,फाटिनु, चंचल हुनु, पसिना (बिना पानिको भिजेको देखिनु), आँसु निक्लिनु,आवाज आउनु, यी उत्पात राजा(प्रमुख शासक वर्ग) र राज्य दुवैको लागी कष्टदायक हो। - बृ.सं
#साभार

आज श्रावण महिनाको पहिलो दिन: श्रावन महिनालाई भगवान शिव जीको महिनाको रूपमा लिने गरिन्छ। मागेको सबै पूरा होस् ! ❤️🙏       ...
16/07/2024

आज श्रावण महिनाको पहिलो दिन: श्रावन महिनालाई भगवान शिव जीको महिनाको रूपमा लिने गरिन्छ। मागेको सबै पूरा होस् ! ❤️🙏

Address

Bhaktapur
Bhaktapur
977

Website

Alerts

Be the first to know and let us send you an email when Beautiful Suryabinayk - Gundu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share