SabiEn Gurung

SabiEn Gurung जिन्दगीको निर्णयहरु सधैं आफ्नो हातमा हुँदैन्
कहिलेकाहीँ समयले जे दिन्छ त्यो स्वीकार गर्न सक्नुपर्छ ।

" आखिर मृत्यु निश्चित छ र मृत्यु पश्चात् कुनै अस्तित्व बाँकी रहँदैन भने बाँच्नुको के अर्थ ?"मलाई लाग्छ , कि यो केवल एउटा...
02/12/2023

" आखिर मृत्यु निश्चित छ र मृत्यु पश्चात् कुनै अस्तित्व बाँकी रहँदैन भने बाँच्नुको के अर्थ ?"

मलाई लाग्छ , कि यो केवल एउटा् प्रश्न हो , जुन तपाईं आफैंले जवाफ दिन सक्नुहुन्छ । तपाईँहरु जुन बिचारधारमा रहेर जिउनुहुन्छ नि केही फरक पर्दैन् भने , त्यो वास्तबमा तपाईंको जिबनको मुल बिन्दु होईन् । जीवन कुनै उद्देश्य बिना अर्थहीन छ । आफ्नो उद्देश्य पत्ता लगाउनुभयो भने स्वोतह तपाईं पूरा भएको महसुस गर्नु हुनेछ । मेरो मतलब साँचो उद्देश्य भनेको पैसाको गुच्छा बनाएर पनि आफ्नो कामलाई घृणा गर्नु भनेको पक्कै होईन ।

तपाईंको जुन प्रश्न छ " यो अर्थहीन जीवन के का लागि ? यश प्रश्नको जवाफ दिन सक्ने अरु कोहि नभएर मात्र तपाईं हो ! निश्चित एक तथ्यहरुमा हेर्न सक्नुहुन्छ , हामी कत्तिको महत्त्वहिन छौँ भनेर , " यो ब्राहमण्डमा मानिसको संख्या थप्नु र यत्तिकै उद्देश्यहिन जीवन जिएर मर्नु ; तर मजा के छ यसो गर्नुमा ?

प्राय धेरै मानिसहरुले ध्यान दिँदैनन् ,
तपाईंको जीवन सुन्दर छ वा छैन्् भनेर , तपाईं प्रति तपाईं स्वयम् ले दिने हो ।

तसर्थ पूर्ण जिउनु होस् , अनि खाली मर्नु होस् । धन्यवाद ! नमस्कार 🙏

12/07/2021

नमस्ते सबैजनालाई म सुजन गुरुङ्ग ईलामबाट अनि तपाईहरु कुन कुन जिल्लाबाट हुनुहुन्छ ??

Address

Bhaktapur

Telephone

+9779807938965

Website

Alerts

Be the first to know and let us send you an email when SabiEn Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category