The Himalayan Agro Farm

The Himalayan Agro Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Himalayan Agro Farm, Bhairahawa.

30/09/2025

किसानको पिडा!

17/07/2023
07/08/2022

Taste the Organic
Feel the Organic

गृहिणीकाे चोइस ''Pink Bodi'' एक फरक स्वाद अनि अनुभव😋😋!
फार्मबाट आफ्नै अगाडी टिपेर लैजान पाइने भैरहवाकाे एकमात्र स्थान!!

द हिमालयन एग्रो फार्म
मायादेवी गा पा -८,
भैरहवा

मित्रराष्ट्र भारत सरकारले गाई पालन किसान बाट गाई काे १लिटर पिसाव काे रू ४ र १ किलो गोबर काे रू २ मा किनेर बायो ग्यास र ज...
04/08/2022

मित्रराष्ट्र भारत सरकारले गाई पालन किसान बाट गाई काे १लिटर पिसाव काे रू ४ र १ किलो गोबर काे रू २ मा किनेर बायो ग्यास र जैविक मल बनाउने गर्दो रहेछ। यसमा किसान लाई पनि ठुलो राहत हुने गोबर र पिसाव बिक्रि बाट आएको आम्दानी ले दाना घाँस भुसा खरिद गर्न लाई प्रशस्त पुग्ने रहिछ। दुध बिक्रि बाट आएको आम्दानी बचत गर्न सक्ने रहेछ्न । नेपालमा पनि यस्ताे गर्न सके बल्ल किसान काे उन्नति प्रगति हुन्छ।अहिले अनुदान काे नाम मा अरबौं रकम निकासा हुने तर अव्यवहारिक तरिका बाट खर्च हुने गरेको पाइन्छ। कतिपय ठाउँमा वास्तविक किसान वञ्चित हुने र गैर किसान लाभान्वित हुने गरेको म स्वयं ले भेटेको छु। नेपालमा पनि नयाँ तरिका बाट सोच्ने बेला आएको छ। तसर्थ अब आउने जनप्रतिनिधि, नीति निर्माण गर्नेहरू लाई मेरो सानो सुझाव मनन गर्नु होला!

द हिमालयन एग्रो फार्म द्वारा प्राङ्गारिक कृषि प्रविधि प्रयोग गरी उत्पादन गरिएको स्वस्थ्य र ताजा तरकारी होम डेलिभरी काे प...
03/08/2022

द हिमालयन एग्रो फार्म द्वारा प्राङ्गारिक कृषि प्रविधि प्रयोग गरी उत्पादन गरिएको स्वस्थ्य र ताजा तरकारी होम डेलिभरी काे पनि व्यवस्था गरिएको छ तपाईपनि तलको मोबाइलमा सम्पर्क गरी बुकिङ गर्न सकिन्छ!
अहिले उपलब्ध तरकारी :-
१. मीटर बोडी
२. लौका
३. भिन्डी
४. घिरौंला
५. करेला

The Himalayan Agro Farm
Mayadevi - 8
Rupandehi
Contact no. 9821988886, 9847318668

द हिमालयन एग्रो फार्म द्वारा प्राङ्गारिक कृषि प्रविधि प्रयोग गरी उत्पादन गरिएको अर्गानिक तरकारी खानुहोस् स्वास्थ्य रहनुह...
01/08/2022

द हिमालयन एग्रो फार्म द्वारा प्राङ्गारिक कृषि प्रविधि प्रयोग गरी उत्पादन गरिएको अर्गानिक तरकारी खानुहोस् स्वास्थ्य रहनुहोस् ।

28/07/2022

''Teste the Organic
Feel the Organic''
भैरहवा क्षेत्रमा नै पहिलो पटक मल्चिङ प्रविधीबाट मायादेवी गा.पा. काे सहकार्यमा प्राङ्गारिक मल (गाईको गोबर मल,सौभाग्य अर्गानिक मल, बायोबुम अर्गानिक मल साथै ह्युमी गोल्ड अर्गानिक मल ) प्रयोग गरी उत्पादन गरिएको तरकारी तयार भैरहेको संपूर्ण उपभोक्ताहरूलाई जानकारी गराउन चाहन्छु। तपाईं पनि एकपटक अर्गानिक स्वाद लिनुहोस् र अर्गानिक अनुभव गर्नुहोस्! विशेष गरी भैरहवा बोर्डर क्षेत्र भएकोले भारतीय विषादीयुक्त तरकारी सस्तो मूल्यमा आउने र हाम्रो स्वास्थ्य लाई प्रतिकूल असर गरी विभिन्न रोगको शिकार हुनेहुँदा स्वास्थ्य रहनको लागी ताजा अनि स्वास्थ्य तरकारीको प्रयोग गर्नुहोला!

The Himalayan Agro Farm
Mayadevi GA.pa.-8
Busdilawa
Contact no.9847318668

प्राङ्गारिक तरकारी खेती को तयारी!
10/06/2022

प्राङ्गारिक तरकारी खेती को तयारी!

08/06/2022

चरन मा आधारित पशु पालन गरौं।
लागत खर्च बचत गरौं।।

प्राङ्गारिक कृषि प्रविधी अनुसार विषादी रहित अर्गानिक तरकारी तयार भएको छ आवस्यक भएमा सम्पर्क गर्नु होला । आफू र आफ्नो परि...
08/05/2022

प्राङ्गारिक कृषि प्रविधी अनुसार विषादी रहित अर्गानिक तरकारी तयार भएको छ आवस्यक भएमा सम्पर्क गर्नु होला । आफू र आफ्नो परिवारको स्वास्थ्य को बारेमा सचेत हुनु होला। परिवर्तन आफूबाट नै शुरू गरौं। कर्मशील बनौं स्वरोजगार रोजौं!
# The Himalayan Agro Farm # Mayadevi rural municipality Agriculture department.

Address

Bhairahawa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9847318668

Website

Alerts

Be the first to know and let us send you an email when The Himalayan Agro Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share