Rupandehi Yuwa Samuha

Rupandehi Yuwa Samuha A Youth driven Samuha. Everyone is heartly invited to join this samuha, who wants to serve the society and nation.

सि,न,पा- १ का वार्ड  अध्यक्ष  युवाहरुका ढुकढुकी कुशल नेतृत्वकर्ता आदरणीय दाइ उज्ज्वल पोख्रेल ज्यु Heroes Of Public Award...
11/09/2023

सि,न,पा- १ का वार्ड अध्यक्ष युवाहरुका ढुकढुकी कुशल नेतृत्वकर्ता आदरणीय दाइ उज्ज्वल पोख्रेल ज्यु Heroes Of Public Award 2080 Ceremony तयारी को विशेष छलफल गर्दै ।

16/06/2023
Blood Donation program:Save a life,Give Blood. Thank you so much all of you n our team members for making our program su...
01/10/2022

Blood Donation program:Save a life,Give Blood. Thank you so much all of you n our team members for making our program successful.

Tickets are available Contact :9857010560,9808402943
15/09/2022

Tickets are available
Contact :9857010560,9808402943

नेपाल  सरकार 🙏सम्माननीय राष्ट्रपति विधादेवी भण्डारी ज्यु 🙏बाट बिभुषण गरिने प्रज्वल समाज सेवी रत्नद्वारा बिभुषित हुनु भयक...
24/08/2022

नेपाल सरकार 🙏
सम्माननीय राष्ट्रपति विधादेवी भण्डारी ज्यु 🙏
बाट बिभुषण गरिने प्रज्वल समाज सेवी रत्नद्वारा बिभुषित हुनु भयकोमा रुपन्देही युवा समुह का अध्यक्ष तथा नेपाली कांग्रेस का युवा नेता रुपन्देही का बहुचर्चित विशाल गुप्ता ज्यु सम्मानित हुनुभयको मा हार्दिक बधाई शुभकनमना ब्यक्त गर्दछु ,

नेपाली युवाहरुका  लागि एक प्रेरणाका स्रोत तथा  संबिधान दिवस को अवसर मा सम्माननिय राष्ट्रपति बाट समाज सेवा रत्न बाट सम्मा...
19/07/2022

नेपाली युवाहरुका लागि एक प्रेरणाका स्रोत तथा संबिधान दिवस को अवसर मा सम्माननिय राष्ट्रपति बाट समाज सेवा रत्न बाट सम्मानित एवम रुपन्देही युवा समुह का जिल्ला अध्यक्ष, नेपाली कांग्रेस का युवा नेता आदरणीय विशाल गुप्ता ज्युलाई जन्म दिन्को लाखौं लाख शुभकामना।🎂🎂

हार्दिक  शुभकामना   ।।नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय दाई  बालकृष्ण खाँण ज्यूलाई जन्म...
01/07/2022

हार्दिक शुभकामना ।।
नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय दाई बालकृष्ण खाँण ज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।।

रुपन्देही युवा समूह  द्वारा आदरणीय अंकल श्री इस्तियक अहमद ज्युलाइ स्थानीय निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उमे...
20/06/2022

रुपन्देही युवा समूह द्वारा आदरणीय अंकल श्री इस्तियक अहमद ज्युलाइ स्थानीय निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उमेदवार भइ रुपन्देही जिल्लाको सि.न.पा प्रमुख पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दाछौ ।

रुपन्देही युवा समूह  द्वारा आदरणीय दाइ श्री मन्जित यदाव ज्युलाइ स्थानीय निर्वाचन २०७९ मा उमेदवार भइ रुपन्देही जिल्लाको ओ...
19/06/2022

रुपन्देही युवा समूह द्वारा आदरणीय दाइ श्री मन्जित यदाव ज्युलाइ स्थानीय निर्वाचन २०७९ मा उमेदवार भइ रुपन्देही जिल्लाको ओमसतिया गाउपलिका प्रमुख पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दाछौ ।

Address

Siddharthanagar
Bhairahawa

Telephone

+9779857010560

Website

Alerts

Be the first to know and let us send you an email when Rupandehi Yuwa Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share