Subha Prabhat Youth Club

Subha Prabhat Youth Club ���सामाजिक सेवाभाव सहित सहभागिता जनाउने बानि बसालौ ������

१०००चन्द्रदर्शन पुर्णगरि चौरासी पुजाको अबसरमा यश क्लबबाट हार्दिक अभिनन्दन 🙏🙏
20/10/2024

१०००चन्द्रदर्शन पुर्णगरि चौरासी पुजाको अबसरमा यश क्लबबाट हार्दिक अभिनन्दन 🙏🙏

शुभ प्रभात युबा क्लबको दोर्सो बार्सिक साधारणसभा सम्पर्न गरियो
05/10/2024

शुभ प्रभात युबा क्लबको दोर्सो बार्सिक साधारणसभा सम्पर्न गरियो

31/08/2024
तिज २०८१
31/08/2024

तिज २०८१

जितपुरसिमरा उ.म.न.पा.३बजनि बालुवाटाेलमा रहेको यस शुभ प्रभात युवा  क्लबले गरेका कार्यक्रमहरु यसै बाट हेर्न सक्नुहुनेछ सबै...
08/12/2023

जितपुरसिमरा उ.म.न.पा.३बजनि बालुवाटाेलमा रहेको यस शुभ प्रभात युवा क्लबले गरेका कार्यक्रमहरु यसै बाट हेर्न सक्नुहुनेछ सबैले like ,comment ,share & follow गर्नुहोला 🙏🙏🙏

शुभ  प्रभात युवा क्लबले🇳🇵  देउसि भैलो कार्यक्रम पछि भाइबहिनी हरुलाइ चुरिया माइ दर्शन ,सुरुङ्ग अबलोकन ,हेटौंडा मकवानपुर ए...
29/11/2023

शुभ प्रभात युवा क्लबले🇳🇵 देउसि भैलो कार्यक्रम पछि भाइबहिनी हरुलाइ चुरिया माइ दर्शन ,सुरुङ्ग अबलोकन ,हेटौंडा मकवानपुर एतिहासिक स्थल मकवानपुर गढि भर्मण तथा अवलोकन मा खिचिएका रमाइलो तस्बिर हरु🇳🇵🇳🇵🇳🇵💕💕💕

२०८०/०८/०९ यस कल्बले आयोजना गरेको देऊसी-भैलोको टिमलाई  अवलोकन भ्रमणमा लैजाने क्रममा नेपालको प्रथम मानव निर्मित सुरुङ्गमा...
26/11/2023

२०८०/०८/०९ यस कल्बले आयोजना गरेको देऊसी-भैलोको टिमलाई अवलोकन भ्रमणमा लैजाने क्रममा नेपालको प्रथम मानव निर्मित सुरुङ्गमार्ग चुरियामाई तथा ऐतिहासिक स्थल मकवानपुर गढी का केही झलकहरु ।

17/11/2023

यस्पालि को तिहारमा शुभ प्रभात युवा क्लबले खेलेको देउसि भैलो कार्यक्रमको केहि झलकहरु/सबै भाइ बैनि तथा जितपुर सिमरा उ.मा.न.पा ३.वडाको सम्पुर्ण आमा बुवा दिदिबहिनी सबै लाइ देउसि भैलो हेरि साथ दिनु भयको मा धन्यवाद !

11/11/2023

दिपावली भाइटिकामा खेलिने देउसी भैलो कार्यक्रममा स-साना भाइबहिनीहरुलाई यस क्लबले नृत्य सिकाउँदै ।

Address

Jitpur Simara/3
Bara

Website

Alerts

Be the first to know and let us send you an email when Subha Prabhat Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Subha Prabhat Youth Club:

Share

Category