नागरिक सराेकार मञ्च काेहलपुर

  • Home
  • Nepal
  • Banke
  • नागरिक सराेकार मञ्च काेहलपुर

नागरिक सराेकार मञ्च काेहलपुर आम नागरिकका चासाे, गुनासाे र सराेकारका बिषयहरुलाइ उजागर गरि सरकारलाई जवाफदेही बनाउने मुख्य उदेश्य !

29/04/2026

काेहलपुर का सुकुम्बासी बस्तिहरुमा डाेजर चल्ने कहिले हाे ?

03/02/2026

के छ त काेहलपुरका शिक्षक साथिहरु
५-५ बर्षमा शिक्षक सेवा आयाेग दिन तयार हाे त ?

एकपटक साेचेर भाेट हालाै ..
22/01/2026

एकपटक साेचेर भाेट हालाै ..

22/01/2026

सूचना (Staff Nurse)

यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरको मिति २०८२ पौष १५ गतेको सूचना नं. ०५/०८२-०८३ अनुसार स्टाफ नर्स पदमा पद पूर्तिका लागि योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुबाट मिति २०८२ पौष ३० गते सम्ममा आवेदन फारम पेश गर्नु हुन आव्हान गरिएकोमा आवेदन फारम भरी बुझाउने समयावधि मिति २०८२ माघ १५ गते, विहिबार सम्मका लागि पुनः थप गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ ।

नोटः (सम्पर्कका लागि फोन नं. ०८१-५९०५३६)

२०७९ काे चुनाव जिताएर पठाए पछि उहाँ ले के-के काम गर्नु भयो जनता का लागि १.२.३. मा जवाफ दिनु हाेला थाहा भए।
04/01/2026

२०७९ काे चुनाव जिताएर पठाए पछि उहाँ ले के-के काम गर्नु भयो जनता का लागि १.२.३. मा जवाफ दिनु हाेला थाहा भए।

यसलाई काेहलपुर महाेत्सवकाे बिदा भन्न नमिलेर जाडाे बिदा भनिएकाे हाे भन्ने स्राेत काे दाबि रहेकाे छ 😀😀
24/12/2025

यसलाई काेहलपुर महाेत्सवकाे बिदा भन्न नमिलेर जाडाे बिदा भनिएकाे हाे भन्ने स्राेत काे दाबि रहेकाे छ 😀😀

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन  कार्यक्रम तालिका
20/12/2025

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन कार्यक्रम तालिका

रोक्का अध्यावधिक गर्ने सम्बन्धी ३५ दिने सूचना!!! (भूमिसुधार तथा मालपोत कार्यालय बाँके द्वारा प्रकाशित २०८२/०८/२८)
18/12/2025

रोक्का अध्यावधिक गर्ने सम्बन्धी ३५ दिने सूचना!!!
(भूमिसुधार तथा मालपोत कार्यालय बाँके द्वारा प्रकाशित २०८२/०८/२८)

Address

Kohalpur 11
Banke

Website

Alerts

Be the first to know and let us send you an email when नागरिक सराेकार मञ्च काेहलपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category