RaptiSonari - राप्तीसोनारी

RaptiSonari - राप्तीसोनारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RaptiSonari - राप्तीसोनारी, Public & Government Service, RaptiSonari Rural munisipality, Banke.

दिगो बिकास र समृद्धि का लागि एक हौं !!
आजको सामूहिक प्रयासले नै भोलिको समृद्ध र सुन्दर समाज निर्माण हुन्छ। आउनुहोस् संकल्प गरौ दिगो विकास,आर्थिक सुधार र समृद्धि राप्ती सोनारी बनाउने ।

31/05/2026

संसदमा हात हालाहाल, सभामुखको आसनमै पुगे विपक्षी सांसद

सिमा विवाद बारे प्रधानमन्त्री को आजको अभिव्यक्ति अनुचित नै हो त ...?
31/05/2026

सिमा विवाद बारे प्रधानमन्त्री को आजको अभिव्यक्ति अनुचित नै हो त ...?

31/05/2026

हिजोसम्म ‘किन बोलेन भनेर टेन्सन
आज ‘किन बोले’ भनेर टेन्सन
यो ‘टेन्सन’ नामको जिनिसले
कहिल्यै नछोड्ने भो "भौमान"।😳😜

टिकटकर तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।उनलाई सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठग...
31/05/2026

टिकटकर तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

उनलाई सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा अदालतमा उपस्थित गराइनेछ ।
अधिकारीले एक व्यवसायीलाई बला**त्कार मुद्दामा फसाउने धम्की दिई ४ करोड ५० लाख रुपैयाँ लिएको आरोप छ ।

30/05/2026

दाङ स्थित नेपालको दोस्रो लामो ८६० मिटर सिसहनियाँ–महादेवा राप्ती पुल।

30/05/2026

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

पश्चिम दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीको बबई गाउँपालिका–७ बेलासपुरस्थित बबई नदीमा शुक्रबार बेलुका साथीहरूसँग माछा मार्ने क्रममा ब्याट्रीबाट करेन्ट लागेर मृत्यु भएको हो। घटना पछि प्रहरीले उनीसँगै रहेका अन्य ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

30/05/2026

तलव कर्मचारीको बढ्छ,
मार गरिबको भान्छा मा पर्छ।

29/05/2026

सरकारी कर्मचारीको तलब ह्वात्तै बढ्यो, अब न्यूनतम तलब ४० हजार हाराहारी, मंहगी बढ्ने चिन्ता !

29/05/2026

नेपालगञ्जको फुलटेक्रा नयाँ बस्तीस्थित एभरेस्ट ढोका उद्योगमा भी'षण आ'ग'ला'गी भएको छ ।

29/05/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ।

Address

RaptiSonari Rural Munisipality
Banke

Alerts

Be the first to know and let us send you an email when RaptiSonari - राप्तीसोनारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share