Area Police Office, Kohalpur, Banke

  • Home
  • Area Police Office, Kohalpur, Banke

Area Police Office, Kohalpur, Banke Welcome to the Official page of Area Police Office, Kohalpur,Banke.

This page should not be used for reporting crime.For Emergencies Dial 100, 9858090212

ठगी हुन बाट बाच्नुहोस् । #नेपालप्रहरी
25/04/2026

ठगी हुन बाट बाच्नुहोस् ।
#नेपालप्रहरी

Rule break today, regret tomorrow. Triple ride = triple risk.
20/04/2026

Rule break today, regret tomorrow. Triple ride = triple risk.

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकाना व्यक्त गर्दछौं ।
14/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकाना व्यक्त गर्दछौं ।

शुभ-कामना आदान प्रदान कार्यक्रम...........!बैशाख ०१, कोहलपुर ।आज मिति २०८३ बैशाख ०१ गतेका दिन नयाँ वर्ष २०८३ को पावन अवस...
14/04/2026

शुभ-कामना आदान प्रदान कार्यक्रम...........!
बैशाख ०१, कोहलपुर ।
आज मिति २०८३ बैशाख ०१ गतेका दिन नयाँ वर्ष २०८३ को पावन अवसरमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपाल लगायत यस कार्यालयमा कार्यरत सि.प्र.अ, जु.प्र.अ. तथा सम्पुर्ण प्रहरी कर्मचारीहरुको उपस्थितिमा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

बिदाई कार्यक्रम सम्पन्न...........!चैत २८,कोहलपुरमिति २०५२।१२।२८ गते नेपाल प्रहरी संगठनमा सेवा प्रवेश गरी यस कार्यालयमा ...
11/04/2026

बिदाई कार्यक्रम सम्पन्न...........!
चैत २८,कोहलपुर
मिति २०५२।१२।२८ गते नेपाल प्रहरी संगठनमा सेवा प्रवेश गरी यस कार्यालयमा कार्यरत पुर्व प्रहरी नायव निरीक्षक नवराज भट्टराई मिति २०८२।१२।२८ गतेको पत्रले अनिवार्य अवकाश हुनु भएकोमा हार्दिक बधाई तथा धन्यबाद सहित यहाँको अवकाश प्राप्त जिवन सुखमय रहोस भन्ने सुभकामना व्यक्त गर्दछौं ।
इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके परिवार

10/04/2026

अनलाइनको माध्यमबाट OTP, Zoom Meeting Link/Code माग गर्ने ,तपाइलाइ बिदेशबाट उपहार आएको छ भनी TAX तिर्न लगाउने, अनलाइनमा घरमै बसीबसी जागिर खानुहोस भन्दै लगानी गर्न लगाउने तथा शंकास्पद लिंक क्लिक गर्नबाट टाढा रहनुहोस् !!!
कसैलाई पनि आफ्नो गोप्य जानकारी नदिनुहोस्।
⚠️ सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्।
#

04/04/2026

सावधानी अपनाऔँ, सुरक्षित रहौँ।

04/04/2026
लागु औषध (ब्राउन सुगर) सहित मानिस पक्राउ :-
01/04/2026

लागु औषध (ब्राउन सुगर) सहित मानिस पक्राउ :-

Address

Kohalpur Nepal Banke

Telephone

+9779858090212

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office, Kohalpur, Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share