प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश

  • Home
  • Nepal
  • Banke
  • प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश

प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश, Government Organization, Nepalgunj Banke, Banke.

स्थानीय तहमा कार्यरत इन्जिनियर तथा सव-इन्जिनियरका लागि लागत अनुमान ,खरिद व्यवस्थापन तथा गुणस्तर नियन्त्रण सम्बन्धि पाँच ...
14/06/2022

स्थानीय तहमा कार्यरत इन्जिनियर तथा सव-इन्जिनियरका लागि लागत अनुमान ,खरिद व्यवस्थापन तथा गुणस्तर नियन्त्रण सम्बन्धि पाँच दिने तालिम
स्थान: होटल भेरी नेपालगंज
मिति: २०७८/१२/१८ देखि २२ सम्म

रुपन्देही, प्यूठान र रोल्पा जिल्लाका स्थानीय तहका सम्बन्धित कर्मचारीहरुका लागि  संचालीत  सार्वजनिक वित्त व्यवस्थापन तथा ...
14/06/2022

रुपन्देही, प्यूठान र रोल्पा जिल्लाका स्थानीय तहका सम्बन्धित कर्मचारीहरुका लागि संचालीत सार्वजनिक वित्त व्यवस्थापन तथा खरिद सम्बन्धी चार दिने तालिम ।
स्थानः होटल पौवा, योगिकुटी।
मिति :२०७९/०२/२४ देखि २७ गते सम्म

गुल्मी, पाल्पा, रुकुम (पूर्व) र दाङ जिल्लाका स्थानीय तहका सम्बन्धित कर्मचारीहरुका लागि संचालीत  सार्वजनिक वित्त व्यवस्था...
14/06/2022

गुल्मी, पाल्पा, रुकुम (पूर्व) र दाङ जिल्लाका स्थानीय तहका सम्बन्धित कर्मचारीहरुका लागि संचालीत सार्वजनिक वित्त व्यवस्थापन तथा खरिद सम्बन्धी चार दिने तालिम ।

स्थान: होटल माला घोराही दाङ
मिति: २०७९/०२/१७ देखि २० सम्म

रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरूलाई सूचना प्रविधि सम्वन्धि क्षमता ...
28/12/2021

रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरूलाई सूचना प्रविधि सम्वन्धि क्षमता बिकासकालागि “भौगोलिक सूचना प्रणाली " Geographic Information System (GIS) तालिम
मिति: २०७८/०८/०७-०९

गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्ला अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरूलाई सूचना प्रविधि सम्वन्धि क्...
28/12/2021

गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्ला अन्तर्गतका स्थानीय तहका सूचना प्रविधि अधिकृतहरूलाई सूचना प्रविधि सम्वन्धि क्षमता बिकासकालागि “भौगोलिक सूचना प्रणाली " Geographic Information System (GIS) तालिम
मिति: २०७८/०८/०४-०६

Address

Nepalgunj Banke
Banke

Alerts

Be the first to know and let us send you an email when प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्रदेश प्रशिक्षण प्रतिष्ठान,लुम्बिनी प्रदेश:

Share