Nepali Congress Raniyapur-नेपाली कांग्रेस रनियापुर "बाँके"

  • Home
  • Nepal
  • Banke
  • Nepali Congress Raniyapur-नेपाली कांग्रेस रनियापुर "बाँके"

Nepali Congress Raniyapur-नेपाली कांग्रेस रनियापुर "बाँके" Nepali Congress Raniyapur Banke

01/06/2026
31/05/2026

शिक्षा , स्वास्थ्य र बिधुतमा लगाइने भनिएको कर तुरुन्त खारेज गरियोस ।

30/05/2026

Golden सरकारको उपलब्धि ।
-विजुलीमा १३% तर चुरोटमा वृद्धि
- सरकारी कर्मचारीको तलब बढ्यो,
- सांसद, नेता, मन्त्री सबैको तलब भत्ता बढ्यो
- हप्तामा दुईदिन छुट्टि पनि बढ्यो
- बिदेशी ॠण पनि बढ्यो
- ग्याँसको भाउ पनि बढ्यो
- पेट्रोलको भाउ पनि बढ्यो
- रेमिटेन्स पनि बढ्यो
- बिदेशीने युवाको संख्या पनि बढ्यो
- प्लेन भाडा पनि बढ्यो
- गाडी भाडा पनि बढ्यो
- स्कुल fee पनि बढ्यो
- राजस्व पनि बढ्यो
- बिजुलीको भाउ बढ्यो
- किसानका लागी मल-बिउको भाउ पनि बढ्यो
- जनताका लागी २९% ले कर पनि बढ्यो !!
गरिबमारा सरकार
देशमा गरिब भुमिहिन र सुकुम्बासी छ्न र अर्काको घर खेत जोतेर आफुलाई बन्धक राख्ने गरिब हलिया र मोहि पनि छन भन्ने देखेन यो गरिब मारा सरकार ले जनताको जिवनस्तर र आयस्रोत बाहेक सबैथोक बढ्यो।

30/05/2026

चुपचाप

15/05/2026

Address

Khajura Municipality 8 Raniyapur Banke
Banke

Telephone

+9779824559168

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Raniyapur-नेपाली कांग्रेस रनियापुर "बाँके" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Raniyapur-नेपाली कांग्रेस रनियापुर "बाँके":

Share