बैजनाथ गाउँपालिका ३ न वडा कार्यालय बैरहवा बाँके

  • Home
  • Nepal
  • Banke
  • बैजनाथ गाउँपालिका ३ न वडा कार्यालय बैरहवा बाँके

बैजनाथ गाउँपालिका ३ न वडा कार्यालय बैरहवा बाँके वडा कार्यालयबाट दिईने सम्पुर्ण सुचना तथा जानकारीहरु ।

सम्पुर्ण सेवाग्राहीहरु,भाेलि असार ३२ गते राजश्व सेवा बन्द हुने सम्बन्धि सुचना!
15/07/2026

सम्पुर्ण सेवाग्राहीहरु,
भाेलि असार ३२ गते राजश्व सेवा बन्द हुने सम्बन्धि सुचना!

प्लम्बीङ सम्बन्धि सीप विकास तालिम र आन्तरीक राेजगार प्रवर्द्धन लागि वैदेशिक राेजगारीबाट फर्किएका ब्यक्तिहरुलाई उद्यमशिलत...
21/05/2026

प्लम्बीङ सम्बन्धि सीप विकास तालिम र आन्तरीक राेजगार प्रवर्द्धन लागि वैदेशिक राेजगारीबाट फर्किएका ब्यक्तिहरुलाई उद्यमशिलता प्रवर्द्धन कार्यक्रम काे लागि (३ तीन दिन) भित्र वडा कार्यलयमा सम्पर्क गर्नुहुन हार्दिक अनुराेध गर्दछौं ।

भुमि प्रशासन कार्यलय काेहलपुर बाँकेबाट प्रकाशित हकदावी गर्न आउने सम्बन्धि ३५ (पैंतिस) दिने सार्वजनिक सुचना ।
14/05/2026

भुमि प्रशासन कार्यलय काेहलपुर बाँकेबाट प्रकाशित हकदावी गर्न आउने सम्बन्धि ३५ (पैंतिस) दिने सार्वजनिक सुचना ।

बस्ति स्तरका याेजना छनाैट गर्ने सम्बन्धि सुचना।
13/05/2026

बस्ति स्तरका याेजना छनाैट गर्ने सम्बन्धि सुचना।

धानकाे बिउ वितरण सम्बन्धि सुचना।
13/05/2026

धानकाे बिउ वितरण सम्बन्धि सुचना।

बायोग्याँस जडानको लागि उपभोक्ता विवरण संकलनका लागि वडा कार्यलयमा उपस्थित भई फारम माग फारम भर्ने सम्बन्धि सुचना ।
30/04/2026

बायोग्याँस जडानको लागि उपभोक्ता विवरण संकलनका लागि वडा कार्यलयमा उपस्थित भई फारम माग फारम भर्ने सम्बन्धि सुचना ।

स्वास्थ नागरिक 'समृद्ध बैजनाथ स्वास्थ समाज हाम्रो चाहाना' याेग तथा जुम्बा डान्स कार्यक्रम संचालन सम्बन्धि सुचना।
15/04/2026

स्वास्थ नागरिक 'समृद्ध बैजनाथ स्वास्थ समाज हाम्रो चाहाना' याेग तथा जुम्बा डान्स कार्यक्रम संचालन सम्बन्धि सुचना।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
05/04/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

सम्पूर्ण लाभग्राहि हरुमा जानकारी गरिन्छ ।
03/04/2026

सम्पूर्ण लाभग्राहि हरुमा जानकारी गरिन्छ ।

Address

Banke
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बैजनाथ गाउँपालिका ३ न वडा कार्यालय बैरहवा बाँके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share