19/06/2026
उज्यालो नेपाल पार्टी
तेमाल गाउँपालिकाद्वारा आयोजित
प्रथम ऐतिहासिक गाउँ भेला तथा पार्टी प्रवेश कार्यक्रम
उज्यालो नेपाल पार्टी तेमाल गाउँपालिकाको आयोजनामा हुन गइरहेको प्रथम ऐतिहासिक गाउँ भेला तथा पार्टी प्रवेश कार्यक्रममा तेमाल गाउँपालिकावासी आदरणीय आमा, बुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
प्रमुख अतिथि:
श्री कुलमान घिसिङज्यू
(उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री)
> मिति: २०८३ साल असार १३ गते, शनिबार
> समय: बिहान ११:०० बजे
> स्थान: पोखरी नारायणस्थान, तेमाल गाउँपालिका
यहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य र सफल बनाउने विश्वास लिएका छौं।
उज्यालो नेपाल पार्टी काभ्रेपलाञ्चोक