10/05/2025
भोली मिति २०८२ साल बैशाख २८ गते साझ ५ः१५ बजे बैकिङ कसूर तथा सजाए ऐन, २०६४ मा भएको संशोधन र यसको प्रभाव विषयमा अधिवक्ता डा. अवतार न्यौपानेद्वारा प्रदान गरिने लेक्चर सिरिज नेवाएको फेसबुकपेज र युटुव च्यानलबाट लाइभ हुने भएकोले यहाँहरुलाई जोडिएर लाभ लिनुहुन अनुरोध गर्दछौं ।