Ujyalo Nepal Party Kavre - UNPK

Ujyalo Nepal Party Kavre - UNPK Ujyalo Nepal Kavre

“सुशासन, समृद्धि, सामाजिक न्याय”

🙏 हार्दिक अनुरोध 🙏राष्ट्रिय उज्यालो युवा फ्रन्ट, नेपालद्वारा आयोजित हस्ताक्षर अभियानलाई सफल बनाउन सम्पूर्ण साथीहरू एकजुट...
18/08/2026

🙏 हार्दिक अनुरोध 🙏

राष्ट्रिय उज्यालो युवा फ्रन्ट, नेपालद्वारा आयोजित हस्ताक्षर अभियानलाई सफल बनाउन सम्पूर्ण साथीहरू एकजुट भएर सहभागी बनौँ।

आदरणीय साथीहरू,उज्यालो नेपालको अभियानलाई थप सशक्त बनाउन तथा आफ्नो आधिकारिक सदस्यता र परिचयपत्र सुनिश्चित गर्न तल दिइएको ...
02/06/2026

आदरणीय साथीहरू,

उज्यालो नेपालको अभियानलाई थप सशक्त बनाउन तथा आफ्नो आधिकारिक सदस्यता र परिचयपत्र सुनिश्चित गर्न तल दिइएको अनलाइन लिङ्कमा क्लिक गरी आवेदन फाराम भरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

https://www.unp.org.np/apply-membership

#अबतपाईँकोपालो
#उज्यालोनेपाल
#कुलमानघिसिङ

Bank InformationAccount Name: Ujyalo Nepal PartyAccount No: 02401040255462Bank: Nepal Investment Mega Bank Ltd.Branch: Boudha KathmanduSwift Code: NIBL NP KT

27/05/2026

उज्यालो नेपाल पार्टीको आधिकारिक पेजलाई फलो गर्नु भएकोमा हार्दिक धन्यवाद तथा स्वागत छ।देशको विकास, सामाजिक न्याय र आर्थिक उन्नतिको यात्रामा अब हामी सँगै अघि बढ्नेछौँ।

“उज्यालो सोच, उज्यालो अभियान, उज्यालो भविष्य”

उज्यालो नेपाल पार्टी
काभ्रेपलाञ्चोक
💡जय उज्यालो नेपाल

“The Revolution”यो Movie को निर्देशक पनि आफै, नायक पनि आफै, खलनायक पनि आफै     Nepal
27/05/2026

“The Revolution”

यो Movie को निर्देशक पनि आफै, नायक पनि आफै, खलनायक पनि आफै


Nepal

25/05/2026

यहाँहरु सवैमा उपस्थितको लागि निम्तो छ ।

24/05/2026

सर्वप्रथम सम्पूर्ण साथीहरूमा उज्यालो नमस्कार।

हाम्रो काभ्रेपलाञ्चोक समूहमा आबद्ध हुनुहुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद।

हाल उज्यालो नेपाल अभियानअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका हरेक पालिका तथा वडाहरूमा वडा अधिवेशन तथा पालिका अधिवेशन भइरहेको छ। साथै काठमाडौं सम्पर्क समिति/मञ्च गठन हुने कार्यक्रमसमेत रहेको जानकारी यहाँहरूलाई गराउन चाहन्छौँ।

कार्यक्रम हुने समय, मिति तथा स्थान सम्बन्धी सम्पूर्ण जानकारी क्रमशः अपडेट गरिनेछ।

यदि यहाँहरू पनि सदस्यता लिन, सक्रिय रूपमा आबद्ध हुन वा कुनै पनि तह तथा जिम्मेवारीको पदमा रहेर योगदान गर्न इच्छुक हुनुहुन्छ भने कृपया तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।

Gyanu Lama ~ 985-1000208
Gyanu Lama

“उज्यालो सोच • उज्यालो अभियान • उज्यालो भविष्य”

https://www.facebook.com/share/1FNrZbPosV/?mibextid=wwXIfrDear members,Thank you for being with Ujyalo Nepal Party Kavre...
23/05/2026

https://www.facebook.com/share/1FNrZbPosV/?mibextid=wwXIfr

Dear members,

Thank you for being with Ujyalo Nepal Party Kavre - UNPK for a short period of time, we appreciated your support and we would like to informed that please follow below an official page to support and become the party of journey together.

Once again thank you and this page might be closed soon

Regards

H. Tamang

Right Person in Right Place in Right Time

हिजो उज्यालो नेपाल पार्टी, काभ्रेपलाञ्चोकको जिल्ला कार्यसमिति गठन सम्पन्न भएको छ। हाम्रो उज्यालो नेपालका नायक कुलमान घिस...
17/05/2026

हिजो उज्यालो नेपाल पार्टी, काभ्रेपलाञ्चोकको जिल्ला कार्यसमिति गठन सम्पन्न भएको छ। हाम्रो उज्यालो नेपालका नायक कुलमान घिसिङ लगायत केन्द्रीय समितिका सचिवालय सदस्यहरू तथा विभिन्न प्रदेश र जिल्लाबाट पाल्नुभएका माननीय व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा संगठन गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

नवनिर्वाचित सम्पूर्ण जिल्ला सचिवालयका पदाधिकारी, सदस्यहरू तथा सम्पूर्ण पार्टी परिवारलाई हार्दिक ब तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

देशको दीर्घकालीन विकास, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणका लागि उज्यालो नेपाल पार्टीसँग यहाँहरूको साथ, सहयोग र हातेमालो अत्यन्त आवश्यक छ। त्यसैले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उज्यालो नेपाल पार्टीसँग जोडिन हार्दिक तथा विनम्र अनुरोध गर्दछु।

सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा।!
15/05/2026

सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा।!

Address

Kavre Palanchoke
Banepa

Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal Party Kavre - UNPK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share