बन्दिपुर नवयुग युवा क्लब

  • Home
  • Nepal
  • Bandipur
  • बन्दिपुर नवयुग युवा क्लब

बन्दिपुर नवयुग युवा क्लब “Bandipur Navayug Yuwa Club 🇳🇵
युवाको शक्ति, परिवर्तनको आवाज ✊
Social Work | Sports|Events |Culture | Unity
Together we grow, together we lead.”

The night may end, but the music stays forever ,One unforgettable night, countless memories फेरि भेट्ने आशामा Nepathya, ...
15/02/2026

The night may end, but the music stays forever ,
One unforgettable night, countless memories फेरि भेट्ने आशामा Nepathya, come again soon — हाम्रो माया सधैं तपाईंसँग छ!

Thank you, Bandipur. With this, our 4-city Nepal tour comes to a beautiful end 🙏

15/02/2026

अप्रत्याशित भीड 🔥
असीम खुशी ❤️
हजारौँ मुटु, एउटै आवाज 🎤

That’s not just music….
That’s Nepathya magic ✨ Nepathyahya

15/02/2026

The lights are ready.
The crowd is louder than ever.
Hearts are beating in countdown mode… ⏳

बस कलाकार मञ्चमा आउन बाँकी छ 🔥
भीड तयार छ, माहोल तातिसकेको छ ❤️
प्रत्येक सेकेन्ड काउन्टडाउन जस्तै लाग्दैछ…

Get ready for the movement.
Get ready for Nepathya 🎤✨

बन्दीपुर नवयुग युवा क्लबका साथीहरू, कार्यक्रम आयोजक टोली र नेपथ्य ब्यान्डसँगको अविस्मरणीय क्षण 🇳🇵🎶गर्वको पल, ऐतिहासिक भे...
11/02/2026

बन्दीपुर नवयुग युवा क्लबका साथीहरू, कार्यक्रम आयोजक टोली र नेपथ्य ब्यान्डसँगको अविस्मरणीय क्षण 🇳🇵🎶
गर्वको पल, ऐतिहासिक भेट 🙌


09/02/2026

संघर्ष, धैर्य र मेहनतको परिणामस्वरूप British Army join गर्न सफल हुनुभएकोमा हृदयदेखि बधाई। तपाईंको यो उपलब्धि हामी सबैका लागि प्रेरणा हो।

09/02/2026

केही महिना अगाडि हाम्रो बन्दिपुर नवयुग युवा क्लब र बन्दिपुर प्रहरी चौकी का सबै सम्माननीय प्रहरीहरूका सहयोगमा, हाम्रो बन्दिपुर थानीमाईमा नेपाली झन्डा फहराइएको थियो।
आज त्यो झन्डा फेरि हामी सबैको मनमा गौरव र प्रेरणाको प्रतीक बनेको छ।
शुभकामना! हाम्रो राष्ट्रिय पहिचानलाई सधैं उचाइमा राखौं।
#बन्दिपुरप्रहरी #बन्दिपुरगाउँपालीका #थानिमाई

आज सम्पन्न भएको हाम्रो संस्थाको भेला केवल बैठक मात्र होइन,सेवा, एकता र सकारात्मक परिवर्तनको साझा संकल्प थियो।आफ्नो समय, ...
07/02/2026

आज सम्पन्न भएको हाम्रो संस्थाको भेला केवल बैठक मात्र होइन,
सेवा, एकता र सकारात्मक परिवर्तनको साझा संकल्प थियो।
आफ्नो समय, सोच र साथ दिनुहुने सबै सदस्यहरूलाई हृदयदेखि धन्यवाद

विशेष धन्यवाद! हामी हाम्रो संस्थाका सल्लाहकार जितेन्द्र लाल भुमी ज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। उहाँले आफ्...
06/02/2026

विशेष धन्यवाद!
हामी हाम्रो संस्थाका सल्लाहकार जितेन्द्र लाल भुमी ज्यूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं।
उहाँले आफ्नो हजुरआमाको नाममा हाम्रो संस्थालाई रु ५,००० सहयोग गर्नु भएको छ। साथै, उहाँ Himalayan Cafe का मालिक पनि हुनुहुन्छ र सँधै समाजको लागि योगदान दिन तत्पर रहनुहुन्छ।
हाम्रो तर्फबाट तपाईंको उदारता र मार्गदर्शनको लागि विशेष सम्मान र धन्यवाद!

हाम्रो संस्था दर्ता भयो! आज हामीले आधिकारिक प्रमाणपत्र प्राप्त गर्यौं। यस उपलब्धिलाई सबैसँग सेयर गर्दै गर्व महसुस गर्दैछ...
06/02/2026

हाम्रो संस्था दर्ता भयो!
आज हामीले आधिकारिक प्रमाणपत्र प्राप्त गर्यौं। यस उपलब्धिलाई सबैसँग सेयर गर्दै गर्व महसुस गर्दैछौं।
तपाईंहरुको समर्थन र विश्वासको लागि धन्यवाद।
#संस्था #नयाँसुरुवात #गर्व #बन्दिपुरगाउँपालिका

शुभ–प्रभात 🌸सकारात्मक सोचसँगै आजको दिनको सुरुवात गरौँ।सधैँ तपाईंहरूसँग 🙏
06/01/2026

शुभ–प्रभात 🌸
सकारात्मक सोचसँगै आजको दिनको सुरुवात गरौँ।
सधैँ तपाईंहरूसँग 🙏

Address

Bandipur, Tanahun
Bandipur

Website

Alerts

Be the first to know and let us send you an email when बन्दिपुर नवयुग युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category